अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

डिस मिडिया नेटवर्कद्वारा  ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक प्रविधि

डिस मिडिया नेटवर्कद्वारा ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक

डिस मिडिया नेटवर्कले ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेकमा पत्रकार सम्मेलन गर्दै डिश मिडियाले क्याम्पस वाईफाई सोलुसन सार्वजनिक गरेको हो । क्याम्पस वाइफाईको एउटा डिभाइसबाट एकै ठाउँमा धेरैले इन्टरनेट प्रयोग गर्न सक्नेगरी नयाँ प्रोडक्ट ल्याएको डिस मिडिया नेटवर्कले जनाएको छ… Read More

११ बैशाख २०७९

Uncategorized

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिष्ठानले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा गीत , कविता वाचन गरिएको थियो भने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको थियो ।… Read More

११ बैशाख २०७९

राजनिती

स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा

निर्वाचन आयोगले स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको र दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।… Read More

११ बैशाख २०७९

समाचार

अमेरिकी संसद् सदस्यहरुको र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल

नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल भएको छ । काठमाडौंको एक होटलमा शनिबार भएको छलफलका क्रममा अमेरिकी संसद् सदस्यहरुले नेपालमा समृद्धिको आधार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालको जनजिविका र समावेशी बिकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको… Read More

११ बैशाख २०७९

राजनिती

स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा यस पटक दुई… Read More

११ बैशाख २०७९

समाचार

विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन सघाउने

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए… Read More

११ बैशाख २०७९

खेलकुद

स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने

पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पिन इभेन्ट्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जानकारी दिएको हो । प्रतियोगितामा तीन… Read More

११ बैशाख २०७९

Uncategorized

Covishield पनि Omicron(ओमिक्रोन) विरुद्ध कमजोर फेला पर्यो, बूस्टरडोजहरू महत्त्वपूर्ण: NIV

SARS-CoV-2 भेरियन्टहरू विरुद्ध खोपको प्रभावकारिताको अध्ययनले पत्ता लगाएको छ कि कोविडको कुनै इतिहास नभएका कोभिशिल्ड प्राप्तकर्ताहरूले ओमिक्रोनको BA.1 उप-वंश विरुद्ध तटस्थ गतिविधिको सबैभन्दा कम स्तर पाएका थिए । यस्तै अध्ययनले पहिले पत्ता लगाएको थियो कि कोभ्याक्सिनले पनि ओमिक्रोन विरुद्ध सीमित सुरक्षा प्रदान गर्दछ, जुन उत्परिवर्तनका कारणले प्रतिरक्षा-भाग्ने क्षमताहरू हासिल गरेको… Read More

११ बैशाख २०७९

राजनिती

स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उम्मेद्वारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि शाहले स्थानीय तहमा स्वतन्त्र व्यक्ति पुगेर काम गर्दा सकारात्मक नजिता आउने दावी गरे । स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ… Read More

११ बैशाख २०७९

राजनिती

महानगर र उपमहानगरपालिकाबाहेक अरु स्थानीय तहमा गठबन्धनबीच तालमेल हुनै सकेन – अध्यक्ष माधव कुमार नेपल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाबाहेकका स्थानीय तहमा गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गबठन्धनको तालमेलमा जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताए । उनले देशैभर आफ्नो पार्टीको संजाल र संगठन रहेको भन्दै हरेक… Read More

१० बैशाख २०७९