अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

उत्साहपूर्वक ढंगले स्थानीय तह सदस्य निर्वाचन २०७९ दर्ता

निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिएका थिए । हालसम्म… Read More

१३ बैशाख २०७९

राजनिती

नेपाली कांग्रेसकी सिर्जना सिंहद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उहाँले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका… Read More

१३ बैशाख २०७९

राजनिती

एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो – अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन् । मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन् । कांग्रेसको घोषणापत्रमा संविधाननको केहि… Read More

१३ बैशाख २०७९

Uncategorized

थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको… Read More

१३ बैशाख २०७९

राजनिती

स्थानीय निकायको निर्वाचनमा सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको छः नेता देव गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले धेरैजसो पालीकाहरुमा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका हुन् । उनले वडास्तरमा पनि… Read More

१३ बैशाख २०७९

समाचार

स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार कोषले ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी… Read More

१३ बैशाख २०७९

राजनिती

जनतासंग गरेका प्रतिवद्धता पुरा गर्छु – उम्मेदवार सिर्जना सिंह

काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् । मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफुले सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।उनीले राजधानी काठमाडौंंलाई सवैको साझा शहर र सुरक्षित शहर बनाउने दावी… Read More

१३ बैशाख २०७९

राजनिती

ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गरायो

स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गराएको छ भने वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय जावलाखेल पुगेर स्वतन्त्र रुपमा नरसिंह व्यञ्जनकारले वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्… Read More

१२ बैशाख २०७९

राजनिती

जनता समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऊ , विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न… Read More

१२ बैशाख २०७९

राजनिती

नेपाली कांग्रेसद्वारा स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक

नेपाली कांग्रेसले स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ लगाएतले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै… Read More

१२ बैशाख २०७९