वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। निर्वाचन आयोगका अनुसार उम्मेदवार मध्ये १२ हजार १८१ दलित महिला सदस्य र १३ हजार ५५४ जना महिला सदस्यका लागि उमेदवारी परेको छ।यसैगरी वडाध्यक्षमा २० हजार १७६ जनाले उमेदवारी दिएका छन्।
देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
May 1, 2026
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
समाचार
अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ
May 24, 2025
