अन्तराष्ट्रिय
कराँची विश्वविद्यालयमा विस्फोट: आत्मघाती बम आक्रमणकारीका श्रीमान पक्राउ मङ्गलबार कराँची विश्वविद्यालयको परिसरभित्र कार विस्फोट हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । युनिभर्सिटीको चिनियाँ भाषा शिक्षण केन्द्र कन्फ्युसियस( Confucius) इन्स्टिच्युट नजिकै एउटा भ्यानमा विस्फोट भएको हो । विष्फोटको एक दिन पछि, कराँची विश्वविद्यालयको आत्मघाती बम आक्रमणकारी शारी बलोचका… Read More
१५ बैशाख २०७९
राजनिती
बैशाख-१५ काठमाडौँ – काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा… Read More
१५ बैशाख २०७९
अर्थ
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८÷७९ को राष्ट्रिय लेखा तथ्याङ्कका बिषयमा पत्रकार सम्मेलन गर्दै बिभागले चालू आर्थिक बर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आवको भन्दा बढी… Read More
१५ बैशाख २०७९
राजनिती
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले भनाई मनमोहन र आफुले गरको बताउनुभएको हो । उनले यसअघिको ओली… Read More
१५ बैशाख २०७९
Uncategorized
नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण… Read More
१५ बैशाख २०७९
समाचार
बैशाख-१५ -काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका केशव स्थापीत फेरी विवादमा तानिएका छन् । बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरुसंगको अन्तक्र्रियामा कार्यक्रममा एक सहभागीले सोधेको प्रश्नको जवाफमा स्थापीत विवादमा तानिएका हुन् । कार्यक्रममा एक सहभागीले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधेकी थिइन् ।उनले आफुले कुनै दुर्व्यवहार… Read More
१५ बैशाख २०७९
राजनिती
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका सुशील थापाले काठमाडौंको रुपान्तरणका लागि काम गर्ने दावी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रुपान्तरणका लागि काम गर्ने दावी गरेका हुन् । लामो समय महानगरको बिकासका लागि धेरै काम… Read More
१४ बैशाख २०७९
Uncategorized
काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।
१४ बैशाख २०७९
राजनिती
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् ।… Read More
१४ बैशाख २०७९
अन्तराष्ट्रिय
विश्व बैंकले श्रीलंकालाई आवश्यक आयातका लागि भुक्तान आवश्यकताहरू पूरा गर्न श्रीलंकालाई ६० करोड डलरको आर्थिक सहयोग उपलब्ध गराउन सहमत भएको छ । महिनौंसम्म, राष्ट्रपति गोटाबाया राजापाक्षको प्रशासन र श्रीलंकाको केन्द्रीय बैंक (CBSL) ले बढ्दो जोखिमको बाबजुद आईएमएफबाट मद्दत लिन विशेषज्ञ र विपक्षी नेताहरूको आह्वानलाई प्रतिरोध गरेको छ । तर फेब्रुअरीको… Read More
१४ बैशाख २०७९