अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि छु – नेता वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल टे«ड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने बिषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए ।उनले कुनै स्थानमा रातीसम्म पनि उम्मेद्वारी… Read More

१८ बैशाख २०७९

समाचार

काठमाडौंलाई उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्छु -सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गरेकी छिन् । नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत… Read More

१८ बैशाख २०७९

खेलकुद

जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित

जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ए ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर… Read More

१८ बैशाख २०७९

खेलकुद

एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो ।… Read More

१८ बैशाख २०७९

मनोरंजन

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल हुने

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल आयोजना भएको छ । चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको र उनीहरुले… Read More

१६ बैशाख २०७९

समाचार

नेपाल मजदुर किसान पार्टीद्वारा घोषणा पत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीले स्थानीय तह केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत क्षेत्रमा गर्ने काम समेटेर घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा अमेरिका र अमेरिकी आर्थिक परियोजना एमसीसीको विरोध गर्दै यसलाई पारित गराउन… Read More

१६ बैशाख २०७९

खेलकुद

अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको बिबादका कारण अचानक प्रशिक्षण क्याम्प छोडेका खेलाडीले प्रशिक्षकमाथि छानविन गरेर कारवाही हुनुपर्ने माग राखेका छन । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । अल्मुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर बाहिरीएको उनीहरुले बताए । प्रशिक्षकका रुपमा अल्मुताइरीसँग कुनै… Read More

१६ बैशाख २०७९

समाचार

एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार छु- अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका छन् । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला… Read More

१६ बैशाख २०७९

जीवनशैली

के तपाई धेरै बेर बस्नु हुन्छ ? त्यसोभए तपाई हृदयघातको उच्च जोखिममा हुनुहुन्छ ।

फोर्टिस एस्कर्ट्स(Fortis Escorts) हार्ट इन्स्टिच्युटका कार्डियोथोरासिक र भास्कुलर सर्जनका निर्देशक डा. ऋत्विक राज भुयानले लामो समयसम्म बस्दा शरीरका विभिन्न कार्यहरूमा कसरी समस्या उत्पन्न हुन सक्छ भनी बताएका छन् । हृदय रोग विशेषज्ञ भन्छन्- यदि तपाइँ धेरैजसो समय तपाइँको कम्प्युटर स्क्रिनको अगाडि बसेर, प्रायजसो अल्छी भएर वा वेब सिरिज वा चलचित्र… Read More

१६ बैशाख २०७९

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाईन्सको वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को… Read More

१६ बैशाख २०७९