अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने

सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको बैठकले पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसंग भएको तालमेल तत्काल खारेज गर्ने र तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल कारवाही गर्ने निर्णय गरेको हो । त्यस्तै गठबन्धनबीच… Read More

१६ बैशाख २०७९

अब, गुगलले तपाईंलाई खोजबाट व्यक्तिगत डाटा लुकाउन अनुमति दिनेछ प्रविधि

अब, गुगलले तपाईंलाई खोजबाट व्यक्तिगत डाटा लुकाउन अनुमति दिनेछ

गुगलको नयाँ नीतिले गोप्य लग-इन प्रमाणहरू जस्ता पहिचान चोरीको लागि जोखिम निम्त्याउन सक्ने अन्य जानकारीहरू हटाउन पनि अनुमति दिनेछ । खोज इन्जिन विशाल गुगलले शुक्रबार भन्यो कि यसले व्यक्तिगत जानकारीलाई अनलाइन खोजहरूबाट टाढा राख्न विकल्पहरू विस्तार गरिरहेको छ । कम्पनीले एक विज्ञप्तिमा भनेको छ कि यसले मानिसहरूलाई थप सामग्रीहरू जस्तै… Read More

१६ बैशाख २०७९

समाचार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा घोषणापत्र सार्वजनिक

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बिभिन्न २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चूनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र… Read More

१६ बैशाख २०७९

समाचार

तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अव पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताएका हुन् । तालमेलका बिषयमा… Read More

१६ बैशाख २०७९

अन्तराष्ट्रिय

अभिनेता विजय बाबु यौन दुव्र्यवहार मुद्दामा पक्राउ पूर्व जमानतको लागि केरला उच्च अदालतमा ।

आफ्नो अग्रिम जमानतको निवेदनमा बाबुले आफूविरुद्ध उजुरी दिएकी महिला कलाकारले आफूलाई ब्ल्याकमेल गर्न खोजेको बताएका छन् । मलयालम अभिनेता-सह-निर्माता विजय बाबु, यौन दुर्व्यवहारको मुद्दा परेपछि उनि शुक्रबार अग्रिम जमानतको लागि केरला उच्च अदालतमा पुगेका छन् । अदालतले उनको जमानतको निवेदन दिन पछि विचार गर्ने सम्भावना देखिएको छ । आफ्नो निवेदनमा… Read More

१६ बैशाख २०७९

Uncategorized

शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले… Read More

१६ बैशाख २०७९

समाचार

नेकपा एकीकृत समाजवादीपार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके-अध्यक्ष माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गरेका हुन् । अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात… Read More

१६ बैशाख २०७९

अर्थ

आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ – राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको बताएका छन् । बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अधिकारीले आर्थिक बर्ष २०७८–७९ को आठ महिनाको अवधिमा आयातमा ३८ प्रतिशतले बृद्धि भएकाले र मुलुकको व्यापार घाटा बृद्धि… Read More

१५ बैशाख २०७९

समाचार

दुर्घटनामा परे गायक प्रमोद खरेल

उनि आफ्नो फसेबूकमा लेख्छन् :एउटा अर्को युद्ध जीन्दगी सँग बैशाख १५ -काठमाडौँ – काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार… Read More

१५ बैशाख २०७९

Uncategorized

रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण हुदैँ

वैशाख २१ गतेदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण भइरहेको छ । वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि रथ बनाउने काम भइरहेको हो । वैशाख शुक्ल प्रतिपदामा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको गुठी संस्थानले जनाएको छ ।… Read More

१५ बैशाख २०७९