अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवारमा

‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दी आफन्तलाई उम्मेदवार बनाएका छन् । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाएका हुन् । मुख्यमन्त्री… Read More

१४ बैशाख २०७९

राजनिती

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। निर्वाचन आयोगका अनुसार उम्मेदवार मध्ये १२ हजार… Read More

१४ बैशाख २०७९

अर्थ

बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च

बजेट व्यवस्थापनको कमजोरीका कारण  पुँजीगत खर्च गर्न नसक्ने परम्परा यस आर्थिक वर्ष पनि दोहोरिएको छ। यसको अर्थ हो विकास निर्माणका लागि भनी बजेटमै छुट्टाइएको रकम यसपाली पनि खर्च हुन सकेन। चालु आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी हुँदा पुँजीगत शीर्षकमा विनियोजित बजेटको ७१ दशमलव ४४ प्रतिशत रकम खर्च… Read More

१४ बैशाख २०७९

Uncategorized

अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सिनुपर्ने अवस्था छैन – बिष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता… Read More

१४ बैशाख २०७९

Uncategorized

नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिने

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदाका कारण निर्माण व्यवसाय धराशायी भएको भन्दे महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । बुधबार महासंघले आन्दोलनको पूर्व निर्धारित… Read More

१४ बैशाख २०७९

Uncategorized

जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय

बैशाख -१४ – काठमाडौँ । सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, सरकारले सरकारी… Read More

१४ बैशाख २०७९

अन्तराष्ट्रिय

चीनमा H3N8 बर्ड फ्लूको पहिलो मानव केस

चीनले बर्ड फ्लूको H3N8 स्ट्रेनको साथ पहिलो मानव संक्रमण रेकर्ड गरेको छ, देशको स्वास्थ्य प्राधिकरणले मंगलबार भने तर मानिसहरूमा यसको फैलावटको जोखिम कम रहेको बताएको छ। मध्य हेनान प्रान्तका एक चार वर्षीय बालकलाई अप्रिल ५ मा ज्वरो र अन्य लक्षणहरू देखा परेपछि भेरियन्टबाट सङ्क्रमण भएको पाइएको थियो । बच्चा आफ्नो… Read More

१४ बैशाख २०७९

राजनिती

कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा एक पछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गर्नुभएको हो । उनले… Read More

१४ बैशाख २०७९

Uncategorized

बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार १ सय १९ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार ७ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु… Read More

१४ बैशाख २०७९

राजनिती

पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्छ – नेता बालकृष्ण खाण

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल तरुण दलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाले चितवनमा गठबन्धनभित्र देखिएको समस्या… Read More

१४ बैशाख २०७९