उम्मेद्वार केशव स्थापीत विवादमा तानिए

सारांश :

बैशाख-१५ -काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका केशव स्थापीत फेरी विवादमा तानिएका छन् ।

बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरुसंगको अन्तक्र्रियामा कार्यक्रममा एक सहभागीले सोधेको प्रश्नको जवाफमा स्थापीत विवादमा तानिएका हुन् । कार्यक्रममा एक सहभागीले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधेकी थिइन् ।उनले आफुले कुनै दुर्व्यवहार नगरेको दावी गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!