अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरणमा १०९ जनामाथि विशेष मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । तत्कालिन नगर बिकास समितिले सरकारी सार्वजनिक सम्पतीको गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्धा दर्ता गरेको हो । २०६४… Read More

१२ बैशाख २०७९

खेलकुद

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।पछिल्ला दश वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो।यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो । यो उपाधिसँगै पीएसजीले धेरैपटक लिग उपाधि जित्ने किर्तिमानलाई समेत बराबरी गरेको छ।… Read More

१२ बैशाख २०७९

Uncategorized

जापानमा विश्वकै सबैभन्दा वृद्ध महिलाको ११९ वर्षको उमेरमा निधन

टोकियो : विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको मान्यता पाएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा निधन भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । 'केन तानाकाको' जन्म जनवरी २, १९०३ मा जापानको दक्षिणपश्चिमी फुकुओका क्षेत्रमा भएको थियो, त्यही वर्ष राइट भाइहरूले पहिलो पटक उडान भरे र मेरी क्युरी नोबेल पुरस्कार जित्ने पहिलो… Read More

१२ बैशाख २०७९

Uncategorized

किन इलेक्ट्रिक स्कुटरहरूले आगो समात्दै छन् र कसरी समस्या समाधान गर्ने

अटोमोबाइल डिलर एसोसिएसन महासंघले भोल्युम न्यून रहे पनि अघिल्लो वर्षको तुलनामा ४५० प्रतिशतभन्दा बढी वृद्धि भएको रिपोर्ट गर्दै विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढेको बताएको छ । यद्यपि, विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा आगो लागेको भाइरल भिडियोहरूले उपभोक्ताहरूको उत्साहमाथि बादल ल्याउने काम गरेको छ । विद्युतीय स्कुटरहरू लामो समयदेखि चल्दै आएका… Read More

१२ बैशाख २०७९

राजनिती

केशव स्थापितद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता

स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले आफ्नो बिकासको योजना देखेर जनताले बिजयी गराउने बताए । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त… Read More

१२ बैशाख २०७९

राजनिती

आफ्नो जीत निश्चित छ – केशव स्थापित

स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले आफ्नो बिकासको योजना देखेर जनताले बिजयी गराउने बताएका छन् । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने… Read More

१२ बैशाख २०७९

Uncategorized

काठमाडौँलाई कस्तो नबनाउने भनेर छलफल गर्नु सान्दर्भिक देखिएको छ

बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्‍गम स्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्दछ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यो नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू पवित्र मान्दछन् ।  यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ भन्ने… Read More

१२ बैशाख २०७९

खेलकुद

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागि गराइने

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागि गराइने भएको छ । शुक्रबार काठमाडौंमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । त्यस्तै ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रुपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले… Read More

११ बैशाख २०७९

समाचार

उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्छ -मन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने समेत बताइन… Read More

११ बैशाख २०७९