Uncategorized

बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि

By अर्जुन भट्टराई

नेपालमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार १ सय १९ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार ७ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ७५ जना निको भएका छन् । हाल नेपालमा २ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.