समाचार
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको जानकारी दिइएको हो । महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा… Read More
१६ जेठ २०७९
समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाए । उनले एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै… Read More
१३ जेठ २०७९
समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका छन् ।. बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केहि नेताहरुले आफुप्रति भ्रष्टचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा… Read More
१३ जेठ २०७९
अर्थ
राष्ट्रियसभाका सदस्यहरुले आर्थिक वर्ष २०७९-८० का लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनीहरुले कार्यक्रममा रहेका वित्तीय अनुशासन लगाएतका अन्य बिषय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेसका सांसदकमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट… Read More
१३ जेठ २०७९
समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिबाट भूमि र सीमाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्ष २०७९-८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खनालले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी… Read More
१३ जेठ २०७९
समाचार
काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत… Read More
१३ जेठ २०७९
समाचार
नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहिबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए । ओलीले… Read More
१३ जेठ २०७९
समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको बताएका छन् । कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पुरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताएका हुन् । बिभिन्न आन्दोलनबाट… Read More
१३ जेठ २०७९
समाचार
मोतिबिन्दु उल्टो अन्धोपनको सबैभन्दा सामान्य कारण हो। शल्यक्रिया मात्र उपचार हो किनभने कुनै पनि औषधि वा आँखाको थोपाले यसलाई निको पार्न सक्दैन। जबकि सबैको रिकभरी समय फरक छ र आँखा डाक्टरले विशेष निर्देशन दिनेछन्, आउनुहोस् मोतियाबिन्दुको शल्यक्रिया पछि के गर्ने र नगर्ने सामान्य कुराहरू हेरौं। मोतियाबिन्द एक उमेर-सम्बन्धित प्रक्रिया हो… Read More
१३ जेठ २०७९
अर्थ
सरकारको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रमका बिषयमा बिभिन्न दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताए ।उनले नीति तथा कार्यक्रम जनताको पक्षमा आएको उल्लेख गर्दै… Read More
११ जेठ २०७९