अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको छ -नेपाली कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले तालमेलका क्रममा कांग्रेसका साथै गठबन्धन दलहरुले पनि सफलता हासिल गरेको दावी गरेका छन् । उनले गठबन्धनसंग डराएर एमालेले केहि स्थानमा धाँधली गरेको… Read More

१० जेठ २०७९

समाचार

(इपीएल) आयोजक र क्लब सञ्चालकहरुले लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन्

नेपालको फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र क्लब सञ्चालकहरुले लिग सञ्चालन गर्न दिन नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । पाँचौं संस्करणको इपीएल आयोजनका लागि तयारी भइरहेका बेला क्यान आफैले नेपाल टी २० लिग घोषणा गरेपछि उनीहरुले एभरेष्ट प्रिमियर लिग सञ्चालन गर्न दिन ध्यानाकर्षण गराएका… Read More

१० जेठ २०७९

समाचार

चितवनको भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

चितवनको भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । दाहालले ५२… Read More

१० जेठ २०७९

समाचार

चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बिद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडी धर्ना दिदै प्रदर्शन गरेका हुन् । कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र… Read More

१० जेठ २०७९

समाचार

विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ ।पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो । केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी… Read More

१० जेठ २०७९

समाचार

सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।… Read More

१० जेठ २०७९

खेलकुद

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति करिव चार महिना पछि सरेको छ

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति करिव चार महिना पछि सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जनाएको छ । अब नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । यस अघि नवौं राष्ट्रिय… Read More

१० जेठ २०७९

समाचार

अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका बिभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता

अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका बिभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता ल्याइएको छ । कोलोराडोस्थित डेनभर म्युजियममा रहेको प्रस्तरकोे चतुर्मुखी शिवलिङ्ग, डेनभर म्युजियममा रहेको उमामहेश्वरको मूर्ति लगाएत नेपाल सरकारलाई हस्तान्तरण भएको पुरातत्व बिभागले जनाएको छ । करिब ६० वर्षअघि पाटनको गाःहिटी (कुम्भेश्वर परिसर) बाट हराएको उमामहेश्वरको… Read More

१० जेठ २०७९

Uncategorized

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९८ पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै… Read More

१० जेठ २०७९

समाचार

बिभिन्न विद्यार्थी सङ्गठनद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग

बिभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । मंगलबार सिंहलदरबारमा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापन पत्र बुझाउदै विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन् । विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी… Read More

१० जेठ २०७९