समाचार
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन् । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा… Read More
८ जेठ २०७९
समाचार
स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिवार एक समारोहका बिचे सपथ ग्रहण लिएका हुन । शनिवार जिल्लाका ६ पालिकाका निर्वाचित पालिका प्रमुखलाइ उदयपुर जिल्ला न्यायाधीश… Read More
८ जेठ २०७९
समाचार
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित भएका छन् । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम… Read More
८ जेठ २०७९
समाचार
नेपालगन्ज उपमहानगरपालिकामा बिजयी भएका जनप्रतिधिहरुले बिजय र्याली निकालेका छन् । गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका थिए । नेपालगन्जको जमुनाहाबाट सुरु भएको र्यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्यालीमा… Read More
८ जेठ २०७९
समाचार
यस वर्ष अहिलेसम्म आठ लाखभन्दा बढी तीर्थयात्रीहरूले चार धाम यात्रा गरेका छन्। देश र विश्वका विभिन्न भागबाट आएका बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीका तीर्थस्थलमा पुगेका छन् भने लाखौंले दर्ता गरेका छन् । यी लाखहरूले राज्यको कोषमा धेरै-आवश्यक राजस्व ल्याउँछन्, तर यसले केही भयावह र खतरनाक चीजहरू पनि ल्याउँदछ - टन… Read More
८ जेठ २०७९
समाचार
कानेपाल शिक्षक महासंघबाट अनुरोध भईआएकोले पोशाक परिवर्तन गरिएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको थियो । परिवर्तित पोशाकमा कालो जुत्तामा सुविधा अनुसार छालाको, कपडाको वा स्पोर्टस सुज लगाउन सकिने छ । टाइ, मोजा, टोपी आफ्नो रुची र सुविधा अनुसार लगाउन वा नलगाउन सकिने शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले… Read More
८ जेठ २०७९
समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन् । आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताए… Read More
८ जेठ २०७९
अन्तराष्ट्रिय
यस रोगको बारेमा आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा, बिडेनले थपे: "यो चिन्ताको विषय हो । दक्षिण कोरियाको ओसान एयर बेसमा पत्रकारहरूसँग कुरा गर्दा राष्ट्रपतिलाई यस रोगको बारेमा सोधिएको थियो, जहाँ उनले राष्ट्रपतिको रूपमा एशियाको आफ्नो पहिलो यात्रा जारी राख्न जापानको लागि प्रस्थान गर्नु अघि सेनाको भ्रमण गरे। उनीहरूले मलाई अहिलेसम्म एक्सपोजरको… Read More
८ जेठ २०७९
Uncategorized
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार… Read More
८ जेठ २०७९
समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिए । उनले ५… Read More
६ जेठ २०७९