समाचार
हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । पीडितले नामनै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य… Read More
६ जेठ २०७९
समाचार
सरोकारवालाहरुले नागरिकता ऐन संशोधन विधेयकमा लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै आपत्ती जनाएका छन् । शुक्रबार काठमाडौंमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरेपनि संशोधन विधेयकमा चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै… Read More
६ जेठ २०७९
समाचार
सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद थापाले उक्त घटना… Read More
६ जेठ २०७९
समाचार
नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिदै उनले निर्यातमा केहि बृद्धि भएपनि आयात धेरै नै भएका कारण अर्थतन्त्रमा चाप परेको बताएका हुन्… Read More
६ जेठ २०७९
Uncategorized
नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजा र ३ सय पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ७४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको… Read More
६ जेठ २०७९
खेलकुद
नेपालले युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित१८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । त्यसअघि… Read More
६ जेठ २०७९
अर्थ
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुक र जनताका आवश्यकता आधारमा बजेट बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदैं खनालले सामाजिक, आर्थिक रुपान्तरण गर्नेगरि बजेट आउनुपर्ने समेत बताएका छन् । उनले मुलुकमा आमूल परिवर्तन भए तर… Read More
५ जेठ २०७९
समाचार
नेकपा एमालेका नेता लालबाबु पण्डितले सदनमा बिरोध नगरेपछि एमालेको आफ्नो एजेण्डा कायमै रहेको बताएका छन् । बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पण्डितले जनताको अभिव्यक्तिलाई सहज रुपमा प्रवाह गर्ने संसदलाई सहज रुपमा सञ्चालन हुन दिएको तर एजेण्डा नछाडेको बताए । उनले स्थानीय तहको मतपरिणाम र… Read More
५ जेठ २०७९
अर्थ
सभामुख अग्निप्रसाद सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकता छलफल हुदा सदनमा उपस्थीत हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका छन् । बिहीबार प्रतिनिधिभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेटका बिषयमा छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख सापकोटाले सदनमा उपस्थीत… Read More
५ जेठ २०७९
समाचार
नेकपा (एमाले)का सांसद भीम रावलले नेपालको समग्र दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट पार्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले कोशी, गण्डकी, कर्णाली र महाकाली नदी विदेशीको हातमा जाने गरी विगतमा… Read More
५ जेठ २०७९