समाचार
काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफुले जनताको मतको सम्मान गर्ने बताएकी छिन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने बताएकी छिन् । उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको… Read More
५ जेठ २०७९
Uncategorized
नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४७ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार… Read More
५ जेठ २०७९
अर्थ
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९-०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको प्रस्ताव छलफलका लागि पेश भएको छ । मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै मन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताए… Read More
४ जेठ २०७९
समाचार
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले गठबन्धनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अहिलेसम्म जे उदेश्यका लागि गठबन्धन बनेको हो, त्यो पूर्ति हुदै गएको भन्दै यसलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने बिषयमा… Read More
४ जेठ २०७९
अन्तराष्ट्रिय
समग्रमा, ल्यान्सेट प्लानेटरी हेल्थमा गरिएको अध्ययन अनुसार, प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु भएको छ, जुन सन् २०१५ मा पछिल्लो विश्लेषणपछि अपरिवर्तित संख्या हो। ९० लाखको मृत्युले विश्वभर हुने छवटा मृत्युमध्ये एक जनालाई प्रतिनिधित्व गर्छ । १.३६ मिलियन अकाल मृत्युको लागि जल प्रदूषण जिम्मेवार थियो, सिसाको सम्पर्कले अर्को ९००,००० र… Read More
४ जेठ २०७९
समाचार
मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्नुभयो भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा… Read More
४ जेठ २०७९
समाचार
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनि बिजयी भएका हुन् । खत्री नौ हजार ५५० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरेका छन् ।… Read More
४ जेठ २०७९
समाचार
नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले काँग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले सिधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले… Read More
४ जेठ २०७९
अर्थ
प्रतिनिधिसभा बैठकमा बुधबारबाट विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु भएको छ । छलफलका क्रममा सांसदहरुले आगामी बजेटको स्वरुपका बिषयमा धारणा राखेका छन् । बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकको अग्रगति नलिने तर्क गरेका छन् ।… Read More
४ जेठ २०७९
खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुने क्यानले जनाएको छ ।… Read More
४ जेठ २०७९