Uncategorized
एउटा भनाइ छ– हरेक शासक कसै न कसैको रगतले रङ्गिएको हुन्छ अनि त्यो शासक जीवनपर्यन्त कसै न कसैको निशानामा पनि हुन्छ। यही साश्वत सत्य पछ्याइरहेको नेपालको राजनीतिमा यस्ता थुप्रै रक्तपात पूर्ण घटना भएका छन् जसको रहस्य अब सायदै सार्वजनिक होला। यस्तै रहस्यपूर्ण अथवा तथ्यहरू सार्वजनिक नै नभएको दुर्घटना… Read More
३ जेठ २०७९
समाचार
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ । मङ्गलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अविधेशनबाट एमाले सदनको अवरोध हटाएको हो । बैठकमा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवरोध नगर्ने र विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्मा छलफल… Read More
३ जेठ २०७९
संस्कृती
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत… Read More
२ जेठ २०७९
Uncategorized
जामुन गर्मीको फल हो । यसले हामीलाई रूखबाट सिधै कालो फल टिप्ने र यसको तीव्र मिठास र यसले हाम्रो जिब्रोमा छोड्ने बैजनी दागको आनन्द लिने बाल्यकालको सुन्दर सम्झनाहरू सम्झाउँछ। एक पोषणविद् र एक आहारविद्ले यसलाई तपाइँको गर्मीको आहारमा थप्दा फाइदा हुन्छ । जामुन, जसलाई कालो प्लम वा जाभा प्लम पनि… Read More
२ जेठ २०७९
समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन गरेका छन् ।सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गरेका हुन् । सो क्रममा उहाले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गरेका थिए । मन्दिरको दर्शन गरेपछि उनले केहिबेर ध्यान गरेका थिए । मन्दिर परिसरभित्र मोदीसहित… Read More
२ जेठ २०७९
समाचार
भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भए । उनले २९ हजार २०० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् । बिजयी… Read More
२ जेठ २०७९
अर्थ
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । सोमबार संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले बजेट अधिवेशन निकै महत्वपूण रहेको भन्दै सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि एमालेले लगातार संसद बैठकमा विरोध गर्दै आएको छ । सभामुख… Read More
२ जेठ २०७९
संस्कृती
२५ सय ६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र… Read More
२ जेठ २०७९
समाचार
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ४६ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य… Read More
२ जेठ २०७९
समाचार
सञ्जु चौधरीलाई क्रिकेट असाध्यै मन पर्थ्यो।२०१५–१६ को मध्यसम्म पनि सञ्जु बाँके जिल्लामा मात्र नभएर पश्चिमाञ्चल क्षेत्रमै महिला क्रिकेटको चर्चित नाम बनिसकेकी थिइन्।तर उनको भाग्यमा क्रिकेट हैन, भारतत्तोलन लेखिएको रहेछ।भारतत्तोलन खेल्नकै लागि उनलाई भगवानले २३ वर्षको छोटो र सार्थक जीवन उपहारस्वरूप दिएका रहेछन्, उनको असामयिक मृत्युपछि अब यी शब्दहरू केवल… Read More
२ जेठ २०७९