अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

गठबन्धनले अग्रता लिँदै

निर्वाचनबाट लोकतन्त्र थप संस्थागतइश्वरचन्द्र झाकाठमाडौँ, वैशाख ३१ गते स्थानीय तहको दोस्रो निर्वाचन समयमै हुनु लोकतन्त्रलाई संस्थागत गर्न र लोकतन्त्रप्रतिको आस्थालाई बलियो बनाउन महìवपूर्ण हुने निर्वाचन विज्ञहरूले बताउनुभएको छ । मतगणनाको परिणाम हेर्दा अधिकांश स्थानमा प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा देखिएको छ । शनिबार राति अबेरसम्म भएका गणनामा सत्तारूढ गठबन्धनका उम्मेदवारले… Read More

१ जेठ २०७९

समाचार

असिना पानीले तरकारी खेतीमा क्षति

कपिलवस्तुमा असिना पानीले तरकारी खेतीमा क्षति पुगेको छ । केहिदिन अघिको असिना पानी र हावाहुरीले कृषकका तरकारीबालीमा ठूलो क्षति पुर्याएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ लुम्बिनी बहुउदेश्यीय एग्रीकल्चर प्रा.ली लखनपारामा ठूलो असिना पानीले तरकारी बालीमा ठूलो क्षति पु¥याएको एग्रीकल्चर प्रा.ली का अध्यक्ष पिताम्बर पोख्रेलले… Read More

१ जेठ २०७९

समाचार

झारल र नाउरको सिकार

वभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको… Read More

१ जेठ २०७९

समाचार

एन-प्याब्सनको सरकारलाई आग्रह आइतबार विद्यालयमा बिदा नदिने

देशका निजी विद्यालयको नाफामूलक संस्था राष्ट्रिय (प्याब्सान)ले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय खारेज गर्न सरकारसँग अपिल गरेको छ । वर्तमान सरकारले जेठ १५ गतेदेखि लागू हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।एन–प्याब्सनले आज एक विज्ञप्ति जारी गर्दै नियमित पठनपाठनमा प्रतिकूल असर… Read More

१ जेठ २०७९

मनोरंजन

कथाः प्रयास

आँखाबाट बलिन्द्र धारा आँसु खसाल्दै प्रयास दन्किरहेको चिताको ज्वालालाई एकटकले हेरिरहेछ। उसकी आमाको कोमल शरीरलाई भष्म तुल्याउँदै छ– आगोले। जताततै धुवाँ उडिरहेछ। उ जेठो छोरो बाह्र वर्षको मात्र भएको छ। जेठो छोरोले दागबत्ती दिनुपर्ने हाम्रो धार्मिक परम्परा रे। हिजोसम्म लाडिँदै थियो आफ्नी आमासँग। आज अचानक तिनैको मुखमा आगो हाल्नु… Read More

१ जेठ २०७९

समाचार

असममा बाढीको पहिलो लहरले ६ जिल्ला प्रभावित, तीन जनाको मृत्यु

शनिबार सम्म, छ जिल्लाका 94 गाउँमा कुल 24,681 मानिसहरू - कछार, धेमाजी, होजाई, कार्बी आङ्लोङ पश्चिम, नागाउँ र कामरूप (मेट्रो) - बाढीका कारण प्रभावित भएका छन् । आसाम, छिमेकी अरुणाचल प्रदेश र मेघालयमा गत दुई दिन लगातार वर्षा भएको थियो जसका कारण धेरै नदीहरूको पानीको स्तर बिस्तारै बढेको छ र… Read More

१ जेठ २०७९

समाचार

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध

भारत सरकारले गड्डु निर्यातमा प्रतिबन्ध लगाएको छ। भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले शुक्रबार सूचना जारी गर्दै गर्छु निर्यातमा प्रतिबन्ध लगाएको हो। रूस युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सइकटको सङ्केत देखिएपछि भारत सरकारले यो प्रतिबन्ध लगाएको हो मुलुकभित्र बढ्दो खाद्य सुरक्षा चुनौती र नहुँगी बुद्धिलाई ध्यानमा राख्दै… Read More

१ जेठ २०७९

समाचार

स्वाद र स्वास्थ्यको सारः बेसार

शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ। मसलाको रूपमा बेसार प्रायः सबैले खाएको हुनुपर्छ। बेसार अदुवाको… Read More

१ जेठ २०७९

समाचार

निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउनु – दिनेश थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गर्नुभएको छ । भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको भन्दै निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका हुन् । ५ बर्षमा एक पटक… Read More

३० बैशाख २०७९

समाचार

काठमाडौं महानगरका उम्मेदवार केशव स्थापित गरे मदतान

महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । शुक्रबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाले मतदान गरेका छन् । मतदान गरेपछि उनले आनन्द महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

३० बैशाख २०७९