अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने

निर्वाचन आयोगले निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने जनाएको छ । सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइरहेको र अन्य स्थानमा पनि छिटै निर्वाचन हुने बताएका छन् । उनले केहि घटनाबाहेक मुलुकभर शान्तिपूर्ण… Read More

३ जेठ २०७९

अन्तराष्ट्रिय

युक्रेनको सिभिएरोडोनेत्स्कमा रुसी गोलाबारीमा १० सर्वसाधारणको मृत्यु

युक्रेनको सिभिएरोडोनेत्स्कमा रुसी गोलाबारीमा १० सर्वसाधारणको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर गैडाईले सोमबार पहिले भनेका थिए कि भारी गोलाबारीले आवासीय क्षेत्रमा आगलागी भएको थियो। एक स्थानीय बासिन्दा युक्रेनको लुहान्स्क क्षेत्रको सिभिएरोडोनेस्कमा सैन्य हड्तालले क्षतिग्रस्त आवासीय भवनहरू भएको खाली सडकमा हिंड्दै छन्। पूर्वी युक्रेनको सिभिएरोडोनेत्स्क सहरमा सोमबार रुसी गोलाबारीमा… Read More

३ जेठ २०७९

अन्तराष्ट्रिय

अनुसन्धान: थैलामसमा मस्तिष्क सर्किटले दिमागमा जानकारी राख्न मद्दत गर्दछ

एमसी क्यान्सर द्वारा प्रकाशित एक सहकर्मी-समीक्षा अध्ययनमा युनिभर्सिटी अफ सरेका वैज्ञानिकहरूले देखाउँछन् कि एमिनो एसिडको छोटो श्रृंखला (HTL-001 पेप्टाइड) को विकासको लागि जिम्मेवार जीनहरूको परिवारको कार्यलाई लक्षित गर्न र अवरोध गर्न प्रभावकारी हुन्छ। यस्कहरूमा मस्तिष्क क्यान्सरको सबैभन्दा सामान्य र विनाशकारी रूपहरू मध्ये एक, ग्लियोब्लास्टोमा मल्टिफोर्म (GBM) को उपचार गर्न नयाँ… Read More

३ जेठ २०७९

समाचार

एमाले नै देशको ठूलो पार्टी हो -उपाध्यक्ष इश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दावी गरेका छन् । २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मत परिणामले… Read More

३ जेठ २०७९

समाचार

निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरे अनुसार आएन – अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा आवश्यक समिक्षा हुने बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा सो पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरको कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनमा आएको मतपरिणामका बिषयमा पार्टीमा र गठबन्धनमा आवश्यक समिक्षा हुने बताएका हुन् । स्थानीय तह निर्वाचनको परिणाम… Read More

३ जेठ २०७९

समाचार

चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै… Read More

३ जेठ २०७९

समाचार

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग

नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । महासंघले आयल निगमले थप हुने मुल्य आन्तरिक व्यवस्थापन… Read More

३ जेठ २०७९

Uncategorized

नेपालमा थप १९ जनामा कोरोना संक्रमण

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ६५ पिसिआर परिक्षणका क्रममा १८ जना र ६ सय ३२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ… Read More

३ जेठ २०७९

समाचार

वर्षमा १८२ दिन बिदाः कर्मचारीलाई मोज, सेवाग्राहीलाई बोझ

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै पहिले राजपत्रमा सूचना प्रकाशन गरी दिँदै आएको चाडपर्व बिदासमेत जोड्दा सरकारी कार्यालय वर्षभरिमा १२८ दिन बन्द हुनेछन् । यसमा कर्मचारीले पाउने अन्य बिदा जोड्दा वर्षमा एक कर्मचारी करिब १८२ दिन कार्यालयमा अनुपस्थित  रहनेछन्। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा… Read More

३ जेठ २०७९

समाचार

मतदान सकेर यार्सागुम्बा टिप्न खर्कतर्फ फर्किए मनाङवासी

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई… Read More

३ जेठ २०७९