अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित छ -अध्यक्ष केपी शर्मा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको बिकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए । यसअघि मुलुकका महत्वपूर्ण काम एमालेको सरकारले मात्रै… Read More

२८ बैशाख २०७९

समाचार

उम्मेदवार सिर्जना सिंहले जनतासंग गरिएका प्रतिवद्धता पुरा गरेरै छाड्ने – महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि महानगरमा एमालेले गरेको प्रतिवद्धता पुरा हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंबासीलाई हेपेको बताउनुभएको हो । उनले काम नगर्नेलाई महानगरमा जनताले विश्वास नगर्ने तर्क गर्नुभयो ।… Read More

२८ बैशाख २०७९

समाचार

निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटाइने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ । आयोगले मंगलबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् । निर्वाचनमा राजनीतिक दल… Read More

२८ बैशाख २०७९

संस्कृती

महालक्ष्मी महाभैरव जात्रा बिहीबार सम्पन्न हुँदै

ललितपुरको लुभुमा वैशाख शुक्ल अक्षय तृतीयादेखि सुरु भएको महालक्ष्मी महाभैरव जात्राको मुख्य बिहीबार सम्पन्न हुँदैछ । जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजा सहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । जात्रा अवधिभर महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा… Read More

२८ बैशाख २०७९

समाचार

बैतडी केन्द्रबिन्दु भयर गयो ५.३ रेक्टरको भुकम्प

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ । । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट… Read More

२८ बैशाख २०७९

अन्तराष्ट्रिय

वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु

अल-जजीराका एक पत्रकारलाई बुधबार बिहान ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमण कभर गर्ने क्रममा गोली हानी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो प्रसारणकर्ताको अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबु अक्लेहलाई गोली हानिएको र लगत्तै मृत्यु भएको बताए। जेरुसेलममा रहेको अल-कुड्स अखबारका लागि काम गर्ने अर्का… Read More

२८ बैशाख २०७९

समाचार

निर्वाचन आयोगद्वारा बिभिन्न कार्यालयबाट मतदाता परिचयपत्र वितरण

निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ । निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । यसका साथै मतदाता परिचय पत्र बितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने… Read More

२८ बैशाख २०७९

समाचार

निर्वाचनका लागि काठमाडौँ छाड्नेहरुको भिड

स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौ छाड्ने सर्वसाधारणको काठमाडौंको बिभिन्न नाकाहरुमा भीड लागेको छ । बैंशाख ३० गते हुने निर्वाचनमा मतदान गर्नका लागि उपत्यकाबाहिर जाने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका छाड्नेहरुले सहज रुपमा सवारी साधन नपाएको गुनासो गरेका छन् । गाडी… Read More

२८ बैशाख २०७९

समाचार

निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ । महारागञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जानकारी दिनुभयो ।उनले सबै मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु ,मतपेटिका ,मतपत्रहरु पुगेको बताए ।… Read More

२८ बैशाख २०७९

Uncategorized

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… Read More

२८ बैशाख २०७९