अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

दुई दिन बिदा : शैक्षिक क्षेत्रको मोडालिटिबारे निर्णय

काठमाडौं – जेठबाट साताको दुई दिन बिदा दिने सरकारी निर्णयको दुई साता पछि बल्ल शिक्षा मन्त्रालयले शैक्षिक क्षेत्रमा हुने बिदाको मोडालिटिबारे निर्णय गरेको छ । विद्यालयका हकमा सम्बन्धित पालिकाले, विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोग र प्राविधिक शिक्षाका बारेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिले आवश्यकता अनुसार बिदाको व्यवस्थापन… Read More

२८ बैशाख २०७९

खेलकुद

नेपालले जिम्बावे ’ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जित्यो

नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट… Read More

२७ बैशाख २०७९

समाचार

गठबन्धन गर्न ढुकेर बसेको छ नेकपा एमाले- महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका हुन् । नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उहाको आरोप छ… Read More

२७ बैशाख २०७९

समाचार

मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका… Read More

२७ बैशाख २०७९

अन्तराष्ट्रिय

लुम्बिनी भ्रमणमा मोदीले नेपाल–भारत साझा सम्पदाको निर्माण गर्ने

ऐतिहासिक लुम्बिनी स्थलमा नै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई भेटेर द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन भारतीय प्रधानमन्त्रीका लागि नेपालसँगको सम्बन्ध सुधारलाई सधैं उच्च प्राथमिकतामा राखेको छ । साझा हिन्दू र बौद्ध सभ्यताको सम्पदामा निर्माण गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने प्रयासमा आगामी सोमबार बोधगयामा बुद्धत्व प्राप्त गरी बुद्ध बनेका राजकुमार… Read More

२७ बैशाख २०७९

Uncategorized

बेलायतमा दुर्लभ मोन्कीपक्स केस

Monkeypox भाइरस: पहिलो मानव केस पहिलो पटक प्रजातान्त्रिक गणतन्त्र कंगो (DRC) बाट रिपोर्ट गरिएको थियो। सन् १९५८ मा पहिलो पटक मन्कीपक्स भाइरसको केस रिपोर्ट गरिएको थियो। युनाइटेड किंगडमले नाइजेरियाबाट ट्राभल हिस्ट्री भएको एक बिरामीलाई मोन्कीपक्स भाइरसबाट संक्रमित भएको रिपोर्ट गरेको छ। डब्ल्यूएचओका अनुसार यो भाइरस "मुख्यतया कृन्तक र प्राइमेटजस्ता जंगली… Read More

२७ बैशाख २०७९

समाचार

लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्छ -पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको जनाएको छ । जियोकले मंगलबार काठमाडौंमा निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका निर्वाचनभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको जनाएको हो । राजनीतिक दलका कार्यकर्ता चुनावी… Read More

२७ बैशाख २०७९

Uncategorized

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य… Read More

२७ बैशाख २०७९

समाचार

१३ औं सागकी स्वर्णपदक विजेता सन्जुले गरिन् आत्महत्या

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको मृत्यु भएको छ । मंगलबार ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएकी हुन् । यस्तै खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण अर्पण गरिएको थियो ।… Read More

२७ बैशाख २०७९

समाचार

विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बदाउछू – उम्मेदवार सिर्जना सिंह

पाँच दलिय गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताएकी छिन् । आइतबार काठमाडौंमा आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताइन् । सिंहले सेवा र सुशासन,… Read More

२६ बैशाख २०७९