Uncategorized
नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९३ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ९ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले… Read More
२६ बैशाख २०७९
समाचार
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजित सत्तागठबन्धनको चूनावी सभालाई सम्बोधन गर्दै पौडेलले गठबन्धनलाई कमजोर पारेर अस्थिरतालाई बलियो बनाउने प्रयास भइरहेको भन्दै राजनीतिक स्थिरताकै लागि गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताए । उनले संविधानलाई बचाउनका लागि… Read More
२५ बैशाख २०७९
समाचार
काठमाडौँ -नेपली कलाकारहरु राजनीतिमा प्रवेश गर्दै – कुनै एक पार्टीमा त कुनै अर्कै पार्टीमा । किन प्रवेश गर्दै छन् त ? नेपाल एक सानो राज्य हो र यहाँको जनसङ्ख्या पनि थोरै छ यती हुदा नि यहाँ को सरकारले केहि गर्न सकेको छैन । हरेक दिन नेपाली युवा युवतीहरु… Read More
२५ बैशाख २०७९
समाचार
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ । मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो । नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो । मतदानमा महिला, पुरुष, अशक्त… Read More
२५ बैशाख २०७९
Uncategorized
राष्ट्रपति विद्यादेवी भण्डारीले झुठा र भ्रमपूर्ण सूचनाको प्रवाहको बिषय विश्वव्यापी चुनौती बनिरहेको बताएकी छिन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा उनले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र… Read More
२५ बैशाख २०७९
समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुराएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदीय मूल्य र मान्यतालाई कुल्चिदै कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुराएको आरोप लगाएका हुन् । तत्कालिन अवस्थामा संसद्… Read More
२५ बैशाख २०७९
समाचार
काठमाडौँ -कलाकारहरु राजनीति प्रवेश गर्ने क्रम जारी छ । पुराना नेपाली कलाकारहरु पनि बिदेशिएका छन् । नेपालमा राम्रो रोजगारको खोजीमा रहेका जनताहरु पनि परदेशिएका छन् । सरकार पनि मौनमा बसेको छ जनता पनि चुपचाप बसेका छन् ।हरेक दिन बस्तुहरुको भाउ दोब्बरले बढेको छ । नेपाली सिनेमाको व्यापार पनि उठ्न… Read More
२५ बैशाख २०७९
Uncategorized
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… Read More
२५ बैशाख २०७९
समाचार
नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेण्डर आह्वान गरेको छ। प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत् मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेण्डरमार्फत प्रस्ताव माग गरेको हो। प्राधिकरणले उल्लिखित परिमाणको बिजुली आगामी पाँच महिना अर्थात् असार १७… Read More
२५ बैशाख २०७९
खेलकुद
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु हुने भएको छ । नेपाल गल्फर एसोशियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर… Read More
२५ बैशाख २०७९