अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

जगन्नाथ पौडेलको प्रचण्डलाई प्रश्न: छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्या के हो ?

२०७९ वैशाख २५ , शनिबार कोही व्यक्तिलाई आफ्नो छोरीले जित्नुपर्छ भन्ने लाग्ला। उनले जिते हुन्थ्यो भन्ने लाग्ला। तर, फलानाले जित्नैपर्ने भन्या के हो ? फलानाले हारे देश दुर्घटनामा जान्छ भन्या के हो ? कसैको छोरीले हारे कसरी मैले जिम्मेवारी लिने ? कुनै व्यक्ति प्रजातन्त्र मान्छु भन्ने अनि प्रजातन्त्रमा फलानाले… Read More

२५ बैशाख २०७९

समाचार

कसैले तर्साउदैमा जनता तर्सिदैनन् -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताएका छन् । आइतबार बुटवलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताए । एमालेले अघि सारेका बिकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको… Read More

२५ बैशाख २०७९

समाचार

पानीको बिलसमेत तिर्न नसक्ने भीभीआईपी र भीआईपी

अहिले काठमाडौ उपत्यकाको तिर्खा मेट्न मेलम्चीको पानी वितरण गर्न थालिएको छ । पानी वितरण र व्यवस्थापनको चुनौतीबाट गुज्रिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भने सरकारी तथा सार्वजनिक निकायमा जडान भइसकेको धारामा पानी पठाउने कि धाराको लाइन नै बन्द गर्ने भन्ने दवाव छ । किनभने केयुकेएलको बक्यौता सूचीमा, विभिन्न… Read More

२५ बैशाख २०७९

समाचार

स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न

निर्वाचन आयोगले आगामी बैंशाख ३० गर्ने हुने स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि सवै मतपत्र छाप्ने काम सकिएको र बैंशाख २३ गते भित्र सवै जिल्लामा मतपत्र पुराईसक्ने जानकारी दिए । त्यस्तै… Read More

२३ बैशाख २०७९

अन्तराष्ट्रिय

छोराछोरिलाई बिष खुवाएर आत्महत्या

काठमाडौँ-बैशाख-२१ -छत्तीसगढ दम्पती आत्महत्या प्रकरणः प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दम्पतीले १० वर्ष मुनिका छोरा र छोरीलाई विष खुवाएको देखिन्छ । छत्तीसगढको बस्तरको काङ्केर जिल्लामा रहेको लजमा आफ्ना दुई नाबालिग बालबालिकालाई विष खुवाएर एक दम्पतीले आत्महत्या गरेको छ । रायपुरका मूल निवासी श्रीमान् श्रीमती बिहीबार राति कोठामा छतको पंखामा झुण्डिएको अवस्थामा… Read More

२३ बैशाख २०७९

जीवनशैली

हात सफा र स्वच्छ बनाउन ८ विशेषज्ञ सुझावहरू

विशेष गरी हात धुनु, सबै प्रकारका कीटाणुहरू विरुद्ध सुरक्षित हुन्छा । हातको स्वच्छता सुनिश्चित गर्न यहाँ केही सुझावहरू: यो कुनै गोप्य कुरा छैन कि कीटाणुहरू मुख्य रूपमा हाम्रा हातहरूबाट सर्छन् र सफा र स्वच्छ तरिकाले हात धुँदा सामान्य रूपमा संक्रामक रोगहरू रोक्न अविश्वसनीय रूपमा प्रभावकारी हुन सक्छ । युनिसेफका अनुसार… Read More

२३ बैशाख २०७९

समाचार

नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक-महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित… Read More

२३ बैशाख २०७९

Uncategorized

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ३ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै… Read More

२३ बैशाख २०७९

समाचार

सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सम्पूर्ण खर्च

वैदेशिक सहायता नपाएपछि नेपाल सरकारले स्थानीय तहको निर्वाचनको सम्पूर्ण खर्च आफ्नै ढुकुटीबाट व्यहोर्ने भएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि अन्तर्राष्ट्रिय दातृ निकाय तथा विभिन्न मुलुकहरूले नेपाललाई आर्थिक, भौतिक तथा प्राविधिक सहयोगको लागि प्रतिवद्धता व्यक्त गरेनन्। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अन्तराष्ट्रिय सहयोग जुटाउन अर्थ मन्त्रालय, आयोगले… Read More

२३ बैशाख २०७९

समाचार

जोखिममा छ नेपालको भूराजनीतिक अर्थसम्बन्ध र सुरक्षाको चासो

भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थसम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो। भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ। राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ। छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन हुँदा आफ्नो देशको विदेश नीति र अर्थ नीतिमा… Read More

२३ बैशाख २०७९