अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

Uncategorized

बुधबार थप १९ जनामा कोरोना सक्रमण

नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै… Read More

२१ बैशाख २०७९

खेलकुद

जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको छ ।

नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा सहज जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो । जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो… Read More

२१ बैशाख २०७९

खेलकुद

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो । तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३०… Read More

२१ बैशाख २०७९

समाचार

मनाङः किरा टिप्ने की चुनावको चहलपहलमा रम्ने ?

हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । ये मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी… Read More

२१ बैशाख २०७९

समाचार

आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ।ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको… Read More

२१ बैशाख २०७९

समाचार

दिवा शिशु स्याहार केन्द्र सञ्चालनका सरकारले स्वीकृती दिने

सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग सम्झौता गर्न स्वीकृती दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता… Read More

२० बैशाख २०७९

समाचार

निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न नेता शशांक कोइरालालाई निर्वाचन आयोगको आनुरोद

निर्वाचन आयोगले निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न कांग्रेस नेता शशांक कोइरालालाई सचेत गराएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण दिएको भए पनि ६ करोड खर्च भएको भनेर दिएको अभिव्यक्ति विरुद्ध सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले सम्वद्ध दल र… Read More

२० बैशाख २०७९

समाचार

मैले राजनीतिक छाडेको छैन पदमात्र नलिएको हो – उमेदवार सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले आफुले राजनीतिक नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छिन् । कांग्रेस सुदूरपश्चिम–काठमाडौं महानगरपालीका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका बिषयमा अफवाह फैलाइरहेको भन्दै आफु राजनीतिमा नै सक्रिय रहेको बताएकी छिन् । राजनीतिक… Read More

२० बैशाख २०७९

खेलकुद

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. हात पारेको छ

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा सफलता हात पारेका छन् । सोमबार प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । सेनाले आफ्नो खातामा तीन… Read More

२० बैशाख २०७९

संस्कृती

ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाइएको छ ।

देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन मङ्गलवार ईद उल फित्र पर्व मनाइएको हो । यस दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद… Read More

२० बैशाख २०७९