अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

खेलकुद

संकटको भूमरीमा नेपाली फुटबल

नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन।अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटुट यथार्थलाई नकार्न सकिँदैन।तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ।यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको… Read More

२० बैशाख २०७९

जीवनशैली

सामाजिक सञ्जाललाई हतियार बनाएर सुत्केरीहरूको सिकार गर्छन्, पाउडर दुध कम्पनीः विश्व स्वास्थ्य संगठन

विज्ञापन हो जस्तो समेत नलाग्ने किसिमले पाउडर दुध उत्पादन गर्ने ठूला कम्पनी  कपटी र भ्रामक सूचनाहरू लिएर सामाजिक सञ्जालमार्फत नवजात शिशुका आमाबाबुलाई प्रभावित पारिरहेका छन् र आफ्नो व्यापार बढाइरहेका छन् भन्ने विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखिएको छ। यी ठूला फर्मुला दुध कम्पनीहरूले आमाबाबु, विशेष गरी आमाहरूलाई सोशल मिडियालगायत सबै अनलाइन… Read More

२० बैशाख २०७९

खेलकुद

भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित

विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५,२५–२१ र २५–२३ को सेटमा… Read More

२० बैशाख २०७९

अर्थ

बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको छ -अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताए ।… Read More

२० बैशाख २०७९

समाचार

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ– प्रचण्ड

शान्ति प्रक्रियादेखि अहिलेसम्म माओवादीले नै नेतृत्व गरिरहेको छ– प्रचण्ड जसको नीति उसको नेतृत्व निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन हुन्छ– प्रचण्ड देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ– प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ… Read More

२० बैशाख २०७९

समाचार

निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह – दिनेशकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (एओर्याब) ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक… Read More

२० बैशाख २०७९

समाचार

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ४ पिसिआर परिक्षणका क्रममा २९ जना र १ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले… Read More

२० बैशाख २०७९

समाचार

रश्मिला प्रजापति प्रकरणका मेरो कुनै दोष छैन – केशव स्थापित

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट परेका छन् । मंगलबार काठमाडौंमा मतदातासंगको अन्र्तक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालिन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् ।… Read More

२० बैशाख २०७९

समाचार

निर्वाचनलाई असर पर्ने कुनै पनि सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह

निर्वाचन आयोगले निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुनै पनि सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको भन्दै गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी… Read More

१९ बैशाख २०७९

समाचार

बालकृष्ण खाँणद्वारा महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई विदाई

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई विदाई गरेका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच गृह मन्त्र खाँणले थापा र केसीलाई विदाई गरेका हुन् । कार्यक्रममा खाँणले दुई महानिरीक्षकको कार्यकाल सफल रहेको बताए । गृहमन्त्री खाँणले प्रहरीका महानिरीक्षक… Read More

१९ बैशाख २०७९