निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ।ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो।
आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
May 1, 2026
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
