समाचार
Kathmandu Police SP Dinesh Raj Mainali as per his experience regarding different teenage related Police cases, “सर्वप्रथम त तपाइहरुलाई नतिजाको लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि किनकी तपाइको परिवारमा आज तपाइ एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ। जीवन रमाइलो छ र प्राज्ञिक… Read More
२२ बैशाख २०७९
समाचार
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु भएको छ । ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू… Read More
२२ बैशाख २०७९
अन्तराष्ट्रिय
अलिबान शासनले संयुक्त राष्ट्र संघबाट कडा प्रतिक्रिया व्यक्त गर्दै माध्यमिक कक्षाका लागि केटीहरूका लागि विद्यालयहरू बन्द गरिसकेको छ। घुम्न जान चाहने महिलालाई नजिकका पुरुष आफन्त बाहेक यातायातमा जान नदिने आदेश पनि दिएको छ । अफगानिस्तानको काबुल सहरमा तालिबान लडाकु गार्डको रूपमा महिलाहरू पुरानो बजारबाट हिंड्दै गर्छन् । अफगानिस्तानमा तालिबान शासनले… Read More
२२ बैशाख २०७९
अन्तराष्ट्रिय
बेइजिङका १६ जिल्लामध्ये १२ जिल्लाले मंगलबारदेखि बिहीबारसम्म दैनिक रूपमा तीन चरणको न्यूक्लिक एसिड परीक्षण सुरु गरेका छन्। बेइजिङ: शहरका अधिकारीहरूले चलिरहेको कोभिड-१९ प्रकोपलाई रोक्नको प्रयासको रूपमा आवागमनमा प्रतिबन्ध लगाउन खोज्दा दर्जनौं सबवे स्टेशनहरू र बस मार्गहरू बन्द गरिएको घोषणा गर्नका लागि बुधबार बिहान बासिन्दाहरू उठेका थिए । तीन दर्जन भन्दा… Read More
२२ बैशाख २०७९
समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । ५ बर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ… Read More
२२ बैशाख २०७९
समाचार
उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताएका हुन् । उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन… Read More
२२ बैशाख २०७९
Uncategorized
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य… Read More
२२ बैशाख २०७९
समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले बुधबार बिहान एक घण्टा आन्तरिक उडान प्रभावित भएको छ । विमानस्थलमा बिहान अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको बताएका थिए । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई… Read More
२१ बैशाख २०७९
अर्थ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत बर्षको ५ दशमलव ८ रहदा यस बर्षको ५ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताए । उनले विश्वबजारमा… Read More
२१ बैशाख २०७९
समाचार
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बजार अनुशासन बनाउनका लागि व्यवसायीहरु नै गम्भीर हनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना गरको निर्वाचनको समयमा बढ्दो मूल्यबृद्धि तथा बजार अनुगमन बिषयक कार्यक्रममा रिजालले प्रशासनले जतिसुकै अनुगमन गरेपनि व्यवसायीहरु गम्भीर र सचेत नभई बजार अनुशासन कायम… Read More
२१ बैशाख २०७९