थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सारांश :

coronavirus, virus, spread-4952102.jpg

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!