अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन प्रचण्डद्वारा आफ्ना सांसदलाई निर्देशन

नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र… Read More

१० जेठ २०७९

समाचार

भ्युटावरको छुट्टै महत्व रहेको छ -अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन् । आइतबार काठमाडौंमा कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको बताएका हुन् । एउटा दलको घोषणापत्रमा नै भ्युटावर नवनाउने घोषणा गरेको भन्दै ओलीले बिश्वमा… Read More

९ जेठ २०७९

समाचार

हावा हुरी सहितको असिना पानीले केरा खेतिमा ठूलो क्षति

शनिबारराती आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका बिभिन्न ठाउमा कृषकले लगाएको केरा खेतिमा ठूलो क्षति पुर्याएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएतको केरा खेतीमा पनि ठूलो क्षति पुर्याएको छ भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा… Read More

९ जेठ २०७९

अर्थ

आयात घटाउदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्छ -मन्त्री दिलेन्द्रप्रसाद बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड नदिएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई… Read More

९ जेठ २०७९

Uncategorized

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो । संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको… Read More

९ जेठ २०७९

खेलकुद

सकेसम्म धेरै खेल जित्नेछु -राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने टुरका लागि उत्साहित रहेको र सकेसम्म धेरै खेल जित्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध कायम भएको ७५औं बर्षको अवसरमा आइतबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकामा हुने लिग–२ का लागि उत्साहित… Read More

९ जेठ २०७९

Uncategorized

बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन महिला सांसदहरूकाे माग

बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्यादको कानूनी संशोधन गर्नुपर्ने भन्दै समृद्धि फाउण्डेशन नेपालले महिला आयोगलाई ध्यानाकर्षण गराएको छ । सोमबार आयोगमा धर्ना दिदै फाउण्डेशनले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधिलाई कारवाही गर्न हदम्याद हटाउनुपर्ने भन्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो । उनीहरुले अपराधीलाई कडाभन्दा कडा सजाय दिन… Read More

९ जेठ २०७९

खेलकुद

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् । शेर्पा चार वर्षअघि… Read More

९ जेठ २०७९

समाचार

सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ

सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय भएको बताए… Read More

९ जेठ २०७९

समाचार

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दियो

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो ।… Read More

९ जेठ २०७९