नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सारांश :

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ सय ५ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ जना र ८ सय ८५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७८ जना निको भएका छन् । हाल नेपालमा १०२ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!