अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई बिकास तथा प्रविधि समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ । राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन,… Read More

१७ जेठ २०७९

समाचार

लक्ष्य र आधार बिना बजेट विनियोजन गरिएको छ -सांसद खिमलाल भट्टराई

नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले प्रसारण लाइन निर्माणमा बजेटमा उल्लेख बिषयमा एमसीसीको भूमिकाप्रति स्पष्ट पार्न आग्रह गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिदै श्रेष्ठले बजेटमा उल्लेख लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण… Read More

१७ जेठ २०७९

समाचार

सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णय

सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो । नेपालमा ठूला साना गरी… Read More

१७ जेठ २०७९

समाचार

डा.बाबुराम भट्टराईद्वारा बृद्धभत्ता नलिने घोषणा

पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताएका छन् । सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान… Read More

१६ जेठ २०७९

अर्थ

सरकारद्वारा उर्जा क्षेत्र बिकासका लागि ७५ अर्व १० करोड बिनियोजन

सरकारले उर्जा क्षेत्र बिकासका लागि ७५ अर्व १० करोड बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम बिनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब… Read More

१६ जेठ २०७९

अर्थ

आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन

आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शमाले पूर्वाधारमा उक्त रकम बिनियोजन गरिएको जानकारी दिए । उनले काठमाडौंको चार भञ्ज्याङ चार सुरुङ… Read More

१६ जेठ २०७९

समाचार

न्यायपालीकाको सुधारका लागि सरोकारवाला सबैको सहयोग आवश्यक चाहिन्छ – प्रधानन्यायाधीश दीपककुमार कार्की

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चमा अटोमेशन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नेपाल कानून व्यवसायी परिषदले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कार्कीले अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको र बजेटको पार्टमा फुल कोर्टले पनि पास गरसकेको भन्दै छिटै कार्यान्वयन हुने बताए । उनले अटोमेशनको कार्यान्वयन नहुँदासम्म गोला… Read More

१६ जेठ २०७९

अर्थ

आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन

सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो ।उनले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । मूलपानी क्रिकेट मैदान… Read More

१६ जेठ २०७९

अर्थ

आगामी आर्थिक वर्षमा १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब… Read More

१६ जेठ २०७९

Uncategorized

आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै अन्धविश्वास हो

मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो । अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको… Read More

१६ जेठ २०७९