अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अन्तराष्ट्रिय

काश्मिरमा शिक्षकको गोली हानी हत्या

श्रीनगर: जम्मू र कश्मीरको कुलगामको गोपालपोरास्थित विद्यालयमा मंगलबार जम्मूका एक शिक्षकको गोली हानी हत्या गरिएको थियो। समाचार एजेन्सी एएनआईले एक शीर्ष पुलिस अधिकारीलाई उद्धृत गर्दै भने कि शिक्षक, जसको पहिचान थाहा छैन, एक हिन्दू र साम्बा (जम्मु) का निवासी थिए। अधिकारीले आतंकवादी हमलामा संलग्न आतंककारीहरूलाई छिट्टै पहिचान गरी निष्पक्ष गरिने… Read More

१७ जेठ २०७९

अर्थ

नेपाल सरकारका कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट घोषणामा सरकारी कर्मचारी, शिक्षक, सुरक्षा अधिकृतलगायत सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो । उनीहरुलाई साउन १ गतेदेखि प्रभावकारी रुपमा पारिश्रमिक दिइनेछ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सेवा मूल्य बढाउन प्रोत्साहन गर्न १५ प्रतिशतले पारिश्रमिक वृद्धि गरिएको… Read More

१७ जेठ २०७९

अर्थ

बजेटमा शिक्षा : कर्मकाण्डकै निरन्तरता

देशमा व्यवस्था परिवर्तनसँगै जारी नयाँ सँविधान पछि भएको निर्वाचनबाट बनेको सरकारले बजेट मार्फत् शिक्षालाई हेर्ने दृष्टिकोणमा कर्मकाण्डी शैलीको निरन्तरता जारी राखेको छ । तत्कालिन सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टिको आन्तरिक कलहले गत बर्ष राजनीति उथल पुथल भयो । सत्ताको बागडोर बदलियो, त्यो अलग कुरा हो । तर त्यही निर्वाचनको… Read More

१७ जेठ २०७९

अर्थ

शिक्षा क्षेत्रमा यस वर्ष १६ अर्ब बढी बजेट, कक्षा ७ सम्मको दिवा खाजा

सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा यो आर्थिक वर्षको तुलनामा १६ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि शिक्षा मन्त्रालयलाई १९६ अर्ब रुपैयाँ उपलब्ध गराइएको बताए । स्पष्ट रूपमा हेर्दा मन्त्रालयले ७० अर्ब… Read More

१७ जेठ २०७९

जीवनशैली

तपाईंले आफ्नो दिन भिजेको बदामबाट सुरु गर्नु पर्ने ७ कारणहरू

बदाम तपाईको मुटुको लागि मात्र राम्रो होइन तर कोलेस्ट्रोलको स्तर कम गर्न पनि मद्दत गर्दछ। तिनीहरूलाई रातभर भिजाउँदा तिनीहरूको फाइदाहरू बढ्छ। बदाम भिजाउनुका फाइदाहरू "आइरन, प्रोटिन, क्याल्सियम र जिंक जस्ता अत्यावश्यक पोषक तत्वहरू शरिरले भिजाउँदा शरीरले राम्रोसँग अवशोषित गर्छ। पानीले एसिडमा पाइने फाइटिक एसिडलाई हटाउँछ जसले अपच गराउँछ। त्यसैले बदाम… Read More

१७ जेठ २०७९

समाचार

 मलद्वारबाट लौरो घुसाउने श्रीमान विरुद्ध उजुरी गर्ने मान्छे भएन, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा अनुसन्धान: प्रहरी

मलद्वारबाट लौरो घुसाएर श्रीमती लक्ष्मी माझीलाई सख्त घाइते बनाउनले रामचन्द्र माझी विरुद्ध घटनाको चार दिन बितिसक्दा पनि प्रहरीमा उजुरी परेको छैन। ४० वर्षका रामचन्द्र माझी प्रहरी हिरासतमा छन्। घाइते गीता सख्त घाइते अवस्थामा भएकोले उनी उजुरी गर्नसक्ने अवस्थामा छैनन्। एउटी छोरी आमाकै उपचारमा अस्पतालमा छन्। दुई छोरी नाबालिग… Read More

१७ जेठ २०७९

समाचार

गण्डकी अस्पताल: आठ महिने गर्भवती घण्टौ लाइनमा

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती हुनुहुन्छ। कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आउनुभएको हो। अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुग्नुभएको थियो । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उहाँलाई अहिलेको मिति दिइएको थियो। अस्पतालको करिडोरमा… Read More

१७ जेठ २०७९

समाचार

अभिनेत्री मिरुना मगरले निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध

अभिनेत्री मिरुना मगरलाई दुव्र्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ । बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । चलचित्रको प्रचारका लागि… Read More

१७ जेठ २०७९

समाचार

सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको छ – उपाध्यक्ष विष्णुप्रसाद पौडेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि बनेको सरकारले… Read More

१७ जेठ २०७९

समाचार

दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ… Read More

१७ जेठ २०७९