मनोरंजन
मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई तारजालीभित्र थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ? झट्ट हेर्दा रमाइलो लाग्छ। फोटो खिचाउन झुम्मिएका सर्वसाधारण, हातमा चाउचाउ र… Read More
१६ जेठ २०७९
समाचार
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेपाली भाषासँगै नेपाल भाषामा पनि शपथ लिएका छन्। सोमवार राष्ट्रिय सभागृहमा भएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर शाह दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर उपस्थित भए। यसअघि आफ्नो चुनावी अभियानमा ऊनी टीसर्ट र कोटपाइन्टमा देखिने गरेका थिए। नेपाली भाषामा शपथ… Read More
१६ जेठ २०७९
समाचार
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । सोमबारबाट ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डले जनाएको छ । जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५… Read More
१६ जेठ २०७९
समाचार
समयमा नै पाठ्यपुस्तक उपलव्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मीक अनुगमन गरेका छन् । आइतबार भक्तपुरको सानोथिमिस्थीत जनक शिक्षाको आकस्मीक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिनुभएको हो । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुराउने भनेपनि सोचेजस्तो काम… Read More
१६ जेठ २०७९
समाचार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तर्फबाट फेरी पनि प्रधानमन्त्री भएर देखाउन एमाले अध्यक्ष केपी ओलीलाई चूनौति दिएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै प्रचण्डले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट… Read More
१६ जेठ २०७९
समाचार
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराए । त्यस्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई… Read More
१६ जेठ २०७९
समाचार
नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । उनले बजेटमा देखिएका कमीकमजोरीलाई… Read More
१६ जेठ २०७९
समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा… Read More
१६ जेठ २०७९
Uncategorized
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ सय ५ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ जना र ८ सय ८५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै… Read More
१६ जेठ २०७९
समाचार
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेश्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम… Read More
१६ जेठ २०७९