समाचार
खोइ कुवा? न छ पोखरी, न त ढुंगेधारो पानीका भरपर्दा स्रोत (ढुङ्गेधारा, कुवा र पोखरी) संरक्षण गर्दा संकटका सारथी बन्छन् भन्ने एउटा गतिलो उदाहरण धुम्बाराही चोकसँगैको जोर कुवा हो । जहाँ वर्षैभरि पानी जम्मा भइरहन्छ र आसपासका सयौं सर्वसाधारण वर्षौदेखि यही कुवाको पानीमा आश्रित छन् । ढुंगेधारा र कुवाको… Read More
१८ जेठ २०७९
समाचार
समाजमा देखिने प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन् । यसैबाट बालबालिकाले सिक्छन् । त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ । पोखरा सराङकोटस्थित बालसुधारगृहमा (बाल कारागार) पुग्दा बालबिजाइँको मुद्दामा कैद भुक्तान गरिरहेका बालकहरू कोही क्यारोमबोर्ड खेल्दै, कोही टिभी हेर्दै, कोही कक्षामा पढ्दै… Read More
१८ जेठ २०७९
समाचार
हेटौंडा कपडा उद्योगको कपडा भनेपछि नेपाली जनमानसमा एक खालको छाप नै परेको थियो । त्यहाँ उत्पादन गरेको कपडा गुणस्तरको हुन्छ भन्ने । यो उद्योग २०५७ सालदेखि बन्द छ । बन्द भएको उद्योग बेला बेलामा पुनः चलाउने चर्चा गरिन्छ तर काम हुँदैन। आर्थिक वर्ष २०७९/०८० का लागि गत जेठ १५… Read More
१८ जेठ २०७९
समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तपाइँले धेरैपटक यो विमानस्थलमार्फत देशभित्र वा देशबाहिर हवाई यात्रा गरिसक्नु भएको हुनुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवाको उडान तथा अवतरणसँगै जोडिएको ६ दशक पुरानो इतिहास छ– यसको। काठमाडौं विमानस्थलबाट उड्दा अथवा अवतरण गर्दा जो कोहीको मानसपटलमा एउटा प्रश्न उठिरहेको हुन्छ– विमानस्थलको धावनमार्ग छेउछाउमा बिग्रेका थोत्रा विमान किन थुपारिएका होलान्… Read More
१८ जेठ २०७९
समाचार
“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल् पल् ए हे प्यार के पल्, चल् आ मेरे सँग चल्, चल्… सोचे क्या छोटी सी है जिन्दगी, कल् मिल् जाए तो होगी खुशनशीबी, हम्….. रहेँ या ना रहेँ, याद आएँगे ए पल्……..”… Read More
१८ जेठ २०७९
समाचार
सरकारले भूउपयोग नियमावलीमार्फत भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गर्दै भूमिलाई भूउपयोगको १० वटा क्षेत्रमा वर्गीकरण गरिएको जानकारी दिएका हुन् । भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि… Read More
१८ जेठ २०७९
समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीको तर्फबाट देशभरका स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले स्थानीय तहको चुनावमा गठबन्धनबीच भएको तालमेल प्रभावकारी हुन नसकेपछि प्रदेश र… Read More
१८ जेठ २०७९
समाचार
पेट्रोल लिटरमा ८ रुपैयाँ बढेर आयो काठमाडौँ — भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।… Read More
१८ जेठ २०७९
समाचार
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट बिशुद्ध चूनावमूखी र मत माग्ने हिसावले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकि चूनावमूखी र मत माग्ने हिसावले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।… Read More
१७ जेठ २०७९
समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालीकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडी बढ्न र आफ्ना दलका प्रदेश र… Read More
१७ जेठ २०७९