समाचार
नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय… Read More
१९ जेठ २०७९
समाचार
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो । पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त… Read More
१९ जेठ २०७९
समाचार
नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाएको छ । स्मृति दिवसमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा… Read More
१९ जेठ २०७९
समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । अपराध नियन्त्रण गर्ने,वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी… Read More
१९ जेठ २०७९
समाचार
उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिट मध्य ४१ सिट जितेको एमालेले निर्बिरोध कार्यपलिका सदस्य गठन गरेको छ । नगरको कार्यपालिका सदस्य… Read More
१८ जेठ २०७९
समाचार
नेपाल सरकारले आव २०७९/८० को बजेटमा शिक्षा क्षेत्रका लागि कुल राष्ट्र्यि बजेटको १०.९५ प्रतिशत मात्र छुट्याएको छ । शिक्षासम्बन्धी व्यवस्था र बजेटबारे शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल) ले यसप्रति असन्तुष्टि जनाएको छ । एनसीइ नेपालका अनुसार नेपाल सरकारले यसअघि विभिन्न मञ्चमा कुल राष्ट्रिय बजेटको कम्तिमा २० प्रतिशत… Read More
१८ जेठ २०७९
समाचार
पारदर्शिताको लागि सूचनाको हक कार्यान्वयन गर्न प्रत्येक राजनैतिक दलले आत्मसात गरेको खण्डमा पारदर्शिता, जवाफदेहीतामा अभिवृद्धि हुने सभासद् समिना हुसैनले वताउनु भएको छ। यसैगरी सभासद् रंगमती शाहीले नागरिकलाई यथार्थ जानकारी दिएमा मात्र राज्यप्रति विश्वास बढ्ने बताउनुभयो । माननीय झपट रावलले भने राजनैतिक परिवर्तन भयो तर संस्कार र संस्कृति परिवर्तन नभएकाले… Read More
१८ जेठ २०७९
समाचार
दलको पगरी गुथेर वा नगुथीकन स्थानीय तहमा जनप्रतिनिधि बहाल भैसकेका छन्। दलबाट जितेका हुन् वा स्वतन्त्र, तिनले कसैका गोटी नबनी र बहुमत/अल्पमतको गलत अभ्यास नगरी पाँच वर्ष स्थानीय तहको विकासमा सशक्त ढंगले काम गर्नु आजको आवश्यकता हो। सबैलाई थाहा छ– शासनसत्ता जित्नेको हातमा हुन्छ, गोलाप्रथा होस् कि झिनो वा… Read More
१८ जेठ २०७९
समाचार
कुनै पनि मुलुकको सरकारले आर्थिक वर्षको सुरुमा प्रस्तुत गर्ने बजेट त्यो मुलुकको अर्थतन्त्रको आकृति मानिन्छ। वर्षको अन्त्यमा सार्वजनिक हुने समीक्षा अर्थतन्त्रको ऐना हो। नेपालका सन्दर्भमा न अर्थतन्त्रको आकृति गतिलो देखिन्छ न ऐना। यस्तै अलमल र अनिश्चयको भुमरीमा सरकारले अर्थतन्त्रको धमिलो चित्र सार्वजनिक गरेको छ। जसमा थुप्रै संशय र आशंका… Read More
१८ जेठ २०७९
समाचार
श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीले ज्यान गएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको हो। श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।… Read More
१८ जेठ २०७९