अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन्

जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ… Read More

२२ जेठ २०७९

समाचार

प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्छ -प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको हो । प्राकृतिक… Read More

२२ जेठ २०७९

समाचार

कांग्रेसका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको छ – अध्यक्ष माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनुभएको छ । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनुभएको हो । समाजवादीले जितेको भए… Read More

२२ जेठ २०७९

समाचार

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो । उहाले ६ महिनाका… Read More

२२ जेठ २०७९

समाचार

स्नातकोत्तर (एम.एड, एमए, एमपीए, र एमबीएस) प्रथम वर्ष परीक्षा केन्द्रहरू (काठमाडौं उपत्यका भित्र): त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तह (एमईड, एमबीएस, एमपीए र एमए) प्रथम वर्षको आंशिक तथा मौका परीक्षाका लागि काठमाडौं उपत्यकाभित्रका परीक्षा केन्द्रहरू सार्वजनिक गरेको छ । मुख्य जानकारी परीक्षा २०७९ जेठ २४ गतेबाट हुने भएको छ परीक्षा समय: दिउँसो १२ बजेदेखि ३ बजेसम्म परीक्षा तालिका हेर्न यहाँ क्लिक… Read More

२२ जेठ २०७९

Uncategorized

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको… Read More

२२ जेठ २०७९

अर्थ

बालेनको चुनौतीः काठमाडौं महानगरको खर्च गर्न बाँकी १३ अर्ब रुपैयाँ

देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ। वैशाख महिना पालिकाको निर्वाचनमै केन्द्रित भएकाले विकास बजेट खर्च हुन… Read More

२० जेठ २०७९

समाचार

बुहारीको प्रगतिमा दङ्ग बलिदानी सासूको सम्मान

चितवन-२०२२ सालमा चितवनमै जन्मिएकी इन्दु पण्डितको विवाह १९ वर्षमै भयो। त्यो समय विवाहपछि बुहारी घर बाहिर निस्किन मनाही थियो। सामाजिक काममा सक्रिय, इन्दुका लागि विवाह बन्धन बनेन। किनकी इन्दुलाई बाहिर पठाउन इन्दुकी सासूआमा लक्ष्मी पण्डित सबैभन्दा सहयोगी बन्नुभयो। इन्दुको विवाहपछि नै चितवनका महिलाहरूले महिलामाथि हुने हिंसा विरुद्ध एकजुट… Read More

२० जेठ २०७९

Uncategorized

राज्यको भारः समावेशी सिद्धान्तकै धज्जी उडाउने संवैधानिक आयोग

नेपालको संविधान २०७२ अनुसार पछिल्लो पटक संवैधानिक मान्यता पाएका ८ वटासहित अहिले मुलुकमा १३ वटा संवैधानिक आयोग अस्तित्वमा छन्। नयाँ संविधानअनुसार संवैधानिक आयोगको मान्यता पाए यता आदिवासी जनजाति आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले आयोगको कामको समीक्षा हुनुपर्ने संवैधानिक सीमा पार हुनै लाग्दा बल्ल बल्ल नेतृत्व पाएका… Read More

२० जेठ २०७९

समाचार

सरकारी पैसामा गुणस्तरहीन सेनेटरी प्याड: सुरक्षित भण्डारण र विसर्जनको मतलबै छैन

“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै  सरकारले सेनेटरी प्याडको  भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ।  सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी… Read More

२० जेठ २०७९