समाचार
समय कालले म पनि कुनै समय एउटा कलेजसँग जोडिन पुगे। स्नातक तहको पाँचौं सेमेस्टरमा रहेको वातावरण र स्वास्थ्य पत्रकारिता पढाउनका लागि कलेजका सञ्चालक तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको प्रस्ताव आयो। त्यो कलेज हो काठमाडौँको नयाँ बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता स्नातक र स्नातकोत्तरको… Read More
२२ जेठ २०७९
समाचार
सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा समाजिक सुरक्षाको क्षेत्रमा १ खर्ब ३४ अर्ब, १ करोड विनियोजन गरेको छ। साथै सरकारले आगामी वर्षदेखि वर्षदेखि वृद्ध भत्ता दिने उमेर ६८ वर्ष बनाएको छ। यस वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म… Read More
२२ जेठ २०७९
समाचार
नेपालको परिचय दिँदा सामान्यत: विविधताले भरिपूर्ण र अनेकतामा एकता भएको एक सुन्दर देश भनिन्छ। यसरी परिचय दिनुका पछाडिको सोच भनेको नेपालको पहिचान यही रूपमा प्रस्तुत गर्नुपर्छ वा विश्वसामु यसरी नै अगाडि बढाइनुपर्छ भन्ने हुनुपर्छ। अलिकति पनि तलमाथि पारिनु हुँदैन भन्ने आग्रह पनि यस वाक्यमा पाइन्छ। घटना र प्रवृत्तिहरू नियाल्दा… Read More
२२ जेठ २०७९
समाचार
लोकतान्त्रिक प्रणालीमा राज्यका प्रमुख अङ्गहरू बीचमा द्वन्द्व बढाउने होइन एक अर्काप्रति संयमित भएर संविधान र कानुनले तोकेका आआफ्नो कर्तव्य पूरा गर्नुपर्ने तर्फ गम्भीर बन्न देशका प्रबुद्ध नागरिकले आह्वान गर्नुभएको छ ।आज एक वक्तव्य जारी गर्दै पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश… Read More
२२ जेठ २०७९
Uncategorized
गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; मकैको च्याँख्ला खाए छिमेकीले के भन्लान् ? यी हाम्रो समाजमा सुनिने केही… Read More
२२ जेठ २०७९
समाचार
भारत जम्मू कश्मीरको रामबन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा बिहिबार भएको दुर्घटनामा दुई जना नेपाली मारिएको खबर भारतीय सञ्चार माध्यमले दिएका छन्। उक्त सुरुङको एक भाग भत्किएको दुई दिन पछि शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। बेपत्ता… Read More
२२ जेठ २०७९
समाचार
नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा दिएको छ । शनिबार काठमाडौंमा बसेको समाजवादीको सचिवालयको २६ औं बैठकले तल्ला कमिटीबाट स्थानीय तहको निर्वाचनको रिपोर्ट लिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरुलाई जिम्मा दिने निर्णय गरेको हो ।… Read More
२२ जेठ २०७९
समाचार
पोखरा घर हुनुभएको एक महिलाले इन्स्टाग्रामबाट हालैमा आफू ठगिएको महसुस गर्नुभयो। पहिचान नखुलाउने सर्तमा उहाँले आफूलाई इन्स्टाग्राम भेटिएको एउटा आइडीबाट २ लाख ८० हजार रुपैयाँ ठगिएको बताउनुभयो। उहाँले प्रहरीमा निवेदन पनि दिइसक्नुभएको छ र यस विषयमा प्रहरीको अनुसन्धान जारी छ। यसअघि पोखरासहित देशका विभिन्न ठाउँमा इन्टरनेट सामाजिक सञ्जालको… Read More
२२ जेठ २०७९
समाचार
रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु… Read More
२२ जेठ २०७९
समाचार
हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा शहरी बिकास मन्त्रालय, काठमाडौं उपत्यका बिकास प्राधिकरणको… Read More
२२ जेठ २०७९