अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

काठमाडौं : ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर… Read More

२० चैत २०७९

समाचार

बुटवल-तानसेन सडक अनिश्चितकालका लागि दैनिक ९ घण्टा बन्द

२० चैत, बुटवल । सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको काम गर्न सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४… Read More

२० चैत २०७९

समाचार

कामनपाको न्यायिक राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं : आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) लेउद्घाटन गर्ने छन्। स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय… Read More

१५ चैत २०७९

समाचार

श्रीमती र छोरा  द्वारा ४२ वर्षीय पुरुषको हत्या

दाङ : दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ।मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।… Read More

१५ चैत २०७९

समाचार

यस वर्ष ५ लाख भन्दा बढिले एसइई दिँदै

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही शुक्रबारबाट शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ… Read More

१५ चैत २०७९

Uncategorized

पहिलेको गाउँ, अहिले बजार बन्यो अक्षते

ढोरपाटन : अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै… Read More

१४ चैत २०७९

समाचार

‘भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या’

भरतपुर : स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’का अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन्। कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर… Read More

१४ चैत २०७९

राजनिती

मन्त्रिपरिषद् विस्तारका लागि बैठक बस्दै

  काठमाडौं : सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ। आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ। दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि… Read More

१४ चैत २०७९

Uncategorized

विवेक ओझाको ‘ऐँठन’ सार्वजनिक

काठमाडौं : विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक केशव दाहाल र माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले ‘ऐँठन’ सार्वजनिक गरेका हुन्। यसअघि ‘ऐलानी’ उपन्यास लेखेका ओझाले यसपटक माओवादी जनयुद्धलाई आधार बनाएर ‘ऐँठन’ बजारमा ल्याएका हुन् ।… Read More

१३ चैत २०७९

राजनिती

प्रधानमन्त्री र सभामुख भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित  भएको स्रोतले… Read More

१३ चैत २०७९