अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

दाङ : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।प्रदेश सभाको आज बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका… Read More

१९ बैशाख २०८०

Uncategorized

प्रधानमन्त्री दाहाल: सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक… Read More

१९ बैशाख २०८०

खेलकुद

 एसिया कपमा पुग्न नेपाललाई युएईको सामान्य लक्ष्य

काठमाडौं:  युएईले एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १… Read More

१९ बैशाख २०८०

समाचार

पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो।  चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको… Read More

१७ बैशाख २०८०

मनोरंजन

‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : ‘बाटो : रोड टु डेथ’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाले गरेका हुन् । शरण ऋषिले छायांकन गरेको फिल्मको निर्माता चन्दन झा हुन् । कार्यकारी निर्मातामा रन्धीरकुमार झा र अश्विनी घिमिरे छन् ।  दक्षिण भारतीय टिमले निर्माण गरेको फिल्मको… Read More

१७ बैशाख २०८०

Uncategorized

काठमाडौँका विद्यालयको नाम नेपालीपन झल्किने हुनै पर्ने

काठमाडौँ- काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ। नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ र २ ले विद्यालयको चिह्न षट्कोण हुनुपर्न् र नाम समाज तथा राष्ट्रकै लागि योगदान गर्ने वा ऐतिहासिक व्यक्ति,… Read More

१७ बैशाख २०८०

समाचार

बाजुरामा मध्यराति २ पटक भूकम्प

काठमाडौं : बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर… Read More

१५ बैशाख २०८०

खेलकुद

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

१५ वैशाख, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।… Read More

१५ बैशाख २०८०

राजनिती

 प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता

काठमाडौँ : उपनिर्वाचनमा सत्तारूढ ठूला दलका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारले उपेक्षा गरेर अघि बढ्न सक्ने संकेत देखिदैन । चितवनमा निर्वाचन जितेपछि रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने अभिब्यक्ती दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले यसबारे… Read More

१५ बैशाख २०८०

राजनिती

लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले आज शपथ लिने

लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिदैछन्। बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ  खुवाउने कार्यक्रम छ। मुख्यमन्त्रीले सानो आकारको मन्त्रिपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी गरेका छन्।  स्रोतका अनुसार माओवादी केन्द्रका एक सांसद र अन्य दुई दलका… Read More

१५ बैशाख २०८०