राजनिती
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिने भएको छ। बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाणलाई टेकु हिरासतमा राखिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए। खाणसँगै पक्राउ परेका उनका पिए नरेन्द्र केसीलाई पनि यहीँ राखिएको छ। परिसर… Read More
२८ बैशाख २०८०
Uncategorized
यही शुक्रबारबाट फिल्म ‘हल्कारा’ नेपालमा प्रदर्शनमा आउँदैछ । विनोद सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठीले प्रमुख भूमिका निर्वाह गरेका छन् । यो ‘हल्कारा’ले दुरदराजसम्म चिठीपत्र आदानप्रदान गर्ने पात्रको कथालाई देखाउँछ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेको यो फिल्मप्रति अभिनेत महेश आशावादी छन् । त्यसो त… Read More
२८ बैशाख २०८०
समाचार
काठमाडौं : काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ । ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ । “ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो,” विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै… Read More
२८ बैशाख २०८०
प्रविधि
काठमाडौं : एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् । तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ । यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ… Read More
२८ बैशाख २०८०
समाचार
काभ्रे : दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।… Read More
२८ बैशाख २०८०
राजनिती
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्। केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ।… Read More
२८ बैशाख २०८०
राजनिती
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिए । ‘यही बैशाख… Read More
२८ बैशाख २०८०
समाचार
काठमाडौँ । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई मङ्गलवार पक्राउ गरेपछि बढेको प्रदर्शनहरूलाई नियन्त्रण गर्न पाकिस्तानले सेना परिचालन गर्ने भएको छ। पाकिस्तान सरकारले बुधवार सेना परिचालनको लागि आग्रह गरेको पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । सन २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री भएका इमरान खानलाई राजकीय उपहार बिक्री… Read More
२८ बैशाख २०८०
राजनिती
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।… Read More
२८ बैशाख २०८०
समाचार
काठमाडौं : संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आज (सोमबार)देखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म… Read More
२५ बैशाख २०८०