अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

रायमाझी बाबुछोरा अलग-अलग हिरासतमा

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई लैनचौर वृत्तमा राखिएको छ। काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था थियो। स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्‍याइएको थियो।… Read More

१ जेठ २०८०

राजनिती

टोपबहादुर रायमाझीलाई आज अदालत लगिने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ। प्रहरीको विशेष टोलीले उनलाई आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।  पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले… Read More

१ जेठ २०८०

खेलकुद

प्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। सिटीले अंक तालिकामा चार अंकको अग्रता लिएको छ। सिटीले आइतबार भएको खेलमा एभर्टनलाई ३-० गोलले पराजित गर्‍यो। सिटीका लागि गुन्डोआनले ३७ र ५१ मिनेटमा गोल गर्दा हाल्यान्डले ३९ मिनेटमा गोल गरे। आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल… Read More

१ जेठ २०८०

राजनिती

बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने

काठमाडौं : विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्। जेठ… Read More

१ जेठ २०८०

राजनिती

एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए।  पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ।  प्रहरीका अनुसार, उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा… Read More

१ जेठ २०८०

समाचार

बिरगंजबाट काठमाडौं आउँदै गरेको बस खैरहनीमा दुर्घटना, ३१ जना घाइते

पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो । बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक… Read More

१ जेठ २०८०

राजनिती

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुँदैछ । धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ  । आजबाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा… Read More

१ जेठ २०८०

राजनिती

त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन : झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आह्वान गरेका छन् । अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं… Read More

१ जेठ २०८०

समाचार

निगुरो टिप्न जाँदा नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नवलपरासी : नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । नारायणी पारी… Read More

१ जेठ २०८०

राजनिती

९ महिनापछि बस्दै, एमाले केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बैठक पार्टी मुख्यालय ललितपुर, च्यासलमा बिहान १० बजेबाट सुरू हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा बिहीबार (आज) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। फागुन ५ गतेबाट… Read More

२८ बैशाख २०८०