राजनिती
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन्। ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले त्यसो भनेका हुन् । ‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी… Read More
३ जेठ २०८०
राजनिती
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन्। ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा कांग्रेसलाई ‘हावा न चावा’को पार्टीको संज्ञा दिएका हुन्। ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको! कुनै राजनीतिक संज्ञा दिन पनि… Read More
३ जेठ २०८०
समाचार
सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा भने… Read More
३ जेठ २०८०
Uncategorized
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। बृष… Read More
२ जेठ २०८०
समाचार
दैलेख : दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।… Read More
२ जेठ २०८०
अर्थ
लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। प्रदेशले ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउन लागेको हो। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ।… Read More
२ जेठ २०८०
समाचार
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु मातहतका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजूरी दिन अपिल गरेका छन्। काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्। ‘हामी भ्रष्टाचार भएको हेर्न… Read More
२ जेठ २०८०
राजनिती
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज मंगलबार बिहान ८ बजे देखि पुनः बसेको छ ।काठमाडौंको धूम्रबराहीमा हिजाेदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले मंगलबार पुनः बस्ने गरी स्थगित गरिएको थियो । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक… Read More
२ जेठ २०८०
खेलकुद
काठमाडौं : प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कायम राखेको छ । लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस… Read More
२ जेठ २०८०
प्रविधि
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखुशी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय… Read More
२ जेठ २०८०