अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

भुसालसहित बालुवाटार पुगे माधवकुमार नेपाल

काठमाडौँ । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएका छन् । सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएको थियो । अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार… Read More

२३ फागुन २०८०

राजनिती

आज १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै

काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा सामेल हुने थप १४ जना मन्त्रीले आज ५ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् । सपथ लिनेहरुमा  नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना रहेका छन् । यसअघि प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन… Read More

२३ फागुन २०८०

अन्तराष्ट्रिय

‘सुपर ट्यूस्डे’ परिणाम बाइडेन र ट्रम्पको पक्षमा

वासिङ्टन । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन् । अमेरिकी लेखक मारियान विलियम्सन र सांसद डीन फिलिप्सको चुनौती रहेको बताइएका बाइडेनले अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मोन्टको… Read More

२३ फागुन २०८०

नेपालदैनिक विशेष

आज जेठ ९ गते, मंगलवारको दैनिक राशिफल

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित… Read More

९ जेठ २०८०

राजनिती

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नमा आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको… Read More

९ जेठ २०८०

संस्कृती

काठमाडौंमा आजबाट निःशुल्क‘सम्पदा बस’ सेवा सुरु हुँदै

 काठमाडौं : आजदेखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउन आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेकाे हाे। नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यका… Read More

९ जेठ २०८०

समाचार

तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं : अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी… Read More

९ जेठ २०८०

नेपालदैनिक विशेष

आज जेठ ८ गते साेमवारको दैनिक राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले… Read More

८ जेठ २०८०

राजनिती

सरकारका नीति तथा कार्यक्रममाथी छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं : आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउसो १ बजे संघीय संसद भवन, बानेश्वरमा बस्नेछ। उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ।

८ जेठ २०८०

Uncategorized

आज जैविक विविधता दिवस

काठमाडौं : ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी… Read More

८ जेठ २०८०