अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अन्तराष्ट्रिय

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि

बेइजिङ । सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख… Read More

२४ फागुन २०८०

मनोरंजन

आजबाट फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु

काठमाडौँ । आजबाट फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ । बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्मको कथा त्यही गाउँको बुनिएको छ । अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गर्न लागेको फिल्म साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गर्न… Read More

२४ फागुन २०८०

अन्तराष्ट्रिय

गाजा युद्ध ‘सभ्यताको अपमान’: चिनियाँ विदेशमन्त्री

चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्‍याएका छन् । ‘आजको २१औँ शताब्दीमा यो मानवीय बिपत्तिलाई रोक्न सकिँदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,’ वाङले पत्रकारसँगको नियमित भेटमा भने ।… Read More

२४ फागुन २०८०

राजनिती

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका… Read More

२४ फागुन २०८०

राजनिती

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको… Read More

२४ फागुन २०८०

खेलकुद

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा सिटीले एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । यसअघि भएको पहिलो लेगमा सिटीले कोपनहेगनलाई ३–१ गोल अन्तरलेले हराएको थियो। समग्रमा ६–२ गोलको नतिजा निकाल्दै डिफेन्डिङ… Read More

२४ फागुन २०८०

जीवनशैली

शरिरमा नुनको कमिले ल्याउने समस्याहरु के–के हुन् ?

काठमाडौं । नुनबिना खाना खान लायक नै हुँदैन । खानामा स्वाद बढाउनका लागि नुनको प्रयोग गरिन्छ ।नुन शरीरका लागि आवश्यक तथा फाइदाजनक पनि हुन्छ । तर, यसको मात्रा धेरै भयो भने यो नोक्सानदायक पनि हुन सक्छ । के तपाईंले सोच्नुभएको छ नुन नखाँदा शरीरमा कस्तो असर हुन… Read More

२४ फागुन २०८०

समाचार

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत प्रहरीको नियन्त्रणमा

मनहरी । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भ¥याङबाट सरुवा भएर अर्याल बागमती… Read More

२४ फागुन २०८०

समाचार

चिर्पटले हानेर एक युवकको हत्या

भोजपुर । छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट… Read More

२४ फागुन २०८०

अर्थ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम कति ?

काठमाडौँ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो… Read More

२४ फागुन २०८०