राजनिती
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघ भैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको थियो। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे। ६० वर्षीय महर्जन २०७९… Read More
२४ फागुन २०८०
मनोरंजन
काठमाडौँ । चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । आउँदो शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए । “मैले आफ्नो कथालाई महिला… Read More
२४ फागुन २०८०
समाचार
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।… Read More
२३ फागुन २०८०
अर्थ
काठमाडौं । आज २०८० साल फागुन २३ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा… Read More
२३ फागुन २०८०
अर्थ
काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनमा प्रतितोला ५ सयले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो । गत आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको… Read More
२३ फागुन २०८०
जीवनशैली
काठमाडौं । होटल वा रेष्टुरेष्टहरुमा धेरै ठाउँमा कागजको कपमा चिया पिउने गरिन्छ । तर, कागजको कपमा चिया पिउँदा स्वास्थ्यमा नोक्सान हुन्छ । यसले शरीरमा हुने नोक्सानी बारे आज जानौं । कागजको कप बनाउन बिस्फेनाल ए र फेथलेट्स जस्ता केमिकलको प्रयोग गरिएको हुन्छ । यी केमिकल शरीरका लागि… Read More
२३ फागुन २०८०
समाचार
काठमाडौँ । प्रहरीले बालुवाटारबाट १३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट नियन्त्रणमा लिएको हो । बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको स्रोतले जानकारी दिएको छ ।
२३ फागुन २०८०
समाचार
मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Read More
२३ फागुन २०८०
समाचार
बलेवा । जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५/३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खोल्न थालेको छ । जिल्लास्थित मालपोत… Read More
२३ फागुन २०८०
राजनिती
गण्डकी । गण्डकी प्रदेश सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका एक नेताले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ… Read More
२३ फागुन २०८०