अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

धुम्रपानले कपाल प्रत्यारोपणको नतिजालाई कसरी असर गर्छ?

रगतका धमनीहरू कसिलो हुनदेखि कपाल झर्ने गति बढाउन, कपाल प्रत्यारोपण शल्यक्रिया अघि र पछि तपाईंले धुम्रपान छोड्नु पर्ने कारणहरू यहाँ छन्। यहाँ धुम्रपानको असरहरू हेर्नुहोस्। तथापि, धुम्रपान, स्वास्थ्य प्रभावहरूको दायरा संग आउँछ - फोक्सो को विकार देखि कपाल मा प्रभावकारी नकारात्मक प्रभाव सम्म। कपाल झर्ने: चुरोट पिउनाले कपाल झर्ने गति… Read More

२० जेठ २०७९

समाचार

स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्नु – कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् । शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चूनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा… Read More

२० जेठ २०७९

समाचार

मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड

देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनीहरुले मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएकाले यसको दिर्घकालिन समधानका उपाय खोजिनुपर्ने बताए । छलफलमा कांग्रेसका… Read More

२० जेठ २०७९

समाचार

सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन

राष्ट्रियसभाको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा खिमलाल देवकोटाको संयोजकत्वमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेको समिति गठन गरेको हो । यही… Read More

२० जेठ २०७९

Uncategorized

नेपालमा थप २६ जनामा कोरोना संक्रमण

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ७७ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै… Read More

२० जेठ २०७९

अर्थ

पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यबृद्धिबाट परेको असरको दिर्घकालिन समाधानका लागि अध्ययन गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासकोम मूल्यबृद्धिबाट परेको असरको दिर्घकालिन समाधानका लागि अध्ययन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति… Read More

२० जेठ २०७९

समाचार

२४ वर्षीय भारतीय फोटोग्राफर ७ महिना देखि झापाको जेलमा

२४ वर्षीय भारतीय फोटोग्राफर ७ महिना देखि झापाको जेलमा, आरोप पुष्टि गराउन बरामद क्यामेरा नै गायब भएको छ। भारतको पश्चिम बङ्गाल राज्यमा पर्ने कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी विगत ७ महिनादेखि झापास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन् । मुद्रा सम्बन्धी कसुरमा चौधरी… Read More

१९ जेठ २०७९

समाचार

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको वीरेन्द्रचोक तनावग्रस्त

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थीति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि… Read More

१९ जेठ २०७९

समाचार

नेपाल इजरायलबीचको सम्बन्ध अझ सुमधुर हुँदै जान्छ – मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल इजरायलबीचको लामो समयदेखिको सम्बन्ध अझ सुमधुर हुँदै जाने बताउनुभएको छ । दुई देशबीच दौत्यसम्बन्ध कायम भएको ६२औँ वर्षगाँठका अवसरमा नेपालस्थित इजरायली राजदूतावास र बिपी सङ्ग्रहालय समितिले बुधबार सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा दुईदेशबीच सम्बन्ध स्थापना… Read More

१९ जेठ २०७९

समाचार

सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न सकेन – सांसद प्रदीपकुमार ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको छलफलका क्रममा ज्ञवालीले विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट आउन नसकेको बताए । ज्ञवालीले वर्तमान सरकारले राजनीतिक… Read More

१९ जेठ २०७९