राजनिती
अर्गानिक उत्पादनको प्रमाणीकरण नेपालमै हुनेछ: प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादनहरूको प्रमाणीकरण अब देशभित्रै हुने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरे। छलफलमा पदाधिकारीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण अत्यन्त महँगो पर्ने भएकाले सरकारको… Read More
July 23, 2026
