राजनिती
विदेशस्थित जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र गर्नु : कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गर्न निर्देशन दिएको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यो निर्णय गरेको हो। बैठकले नेपाली कांग्रेसको केन्द्रीय… Read More
July 1, 2026
