राजनिती 10 stories
राजनिती

उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।   आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारले चाहेमा नाम… Read More

April 8, 2024