एक सय ४८ आयोजना शोकेशमा राख्न स्वीकृति
काठमाडौँ । आगामी बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने भएको छ। मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्रविधिक समितिबाट सिफारिस भइ आएका उक्त आयोजनाहरुलाई शोकेशमा राख्नका लागि स्वीकृति दिएको हो। बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद… Read More
April 23, 2024
