राजनिती 10 stories
सरकारको सय दिन: धनुषाबासीको मिश्रित प्रतिक्रिया, प्रदेश नखारेज्न सुझाव राजनिती

सरकारको सय दिन: धनुषाबासीको मिश्रित प्रतिक्रिया, प्रदेश नखारेज्न सुझाव

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ । देशभरबाट ठूलो जनसमर्थन पाएर बनेको यस सरकारसँग नेपालीहरूको अपेक्षा पनि उत्तिकै ठूलो छ । तर मधेस प्रदेशको धनुषाका सर्वसाधारण, व्यवसायी र सामाजिक अभियन्ताहरूको प्रतिक्रिया भने मिश्रित रहेको छ । अधिकांश धनुषावासी सरकारको कामबाट असन्तुष्ट देखिएका छन्… Read More

July 4, 2026